बुध, अशोज ७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

माल्टा हैन काठमाडौँ जाऔँ, एकताको अधिवेशन सफल पारौं: युरोप संयोजक सापकोटा

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
माल्टा हैन काठमाडौँ जाऔँ, एकताको अधिवेशन सफल पारौं: युरोप संयोजक सापकोटा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं  । गैर आवासीय नेपाली संघ (एनआरएनए) युरोप क्षेत्रका संयोजक चिन्तामणि सापकोटाले एउटा समूहले यही मार्च महिनामा माल्टामा गर्न लागेको भनिएको क्षेत्रीय सम्मेलनको कुनै आचित्य नरहेको भन्दै आगामी मे महिनामा काठमाडौँमा हुन गइरहेको एकताको अधिवेशनमा सहभागी हुन अपिल गरेका छन्।

“माल्टामा क्षेत्रीय सम्मेलन गर्ने नाममा मानव तस्करहरुले संस्थाको  दुरुपयोग गर्ने तयारी गरिरहेको सूचना हामीलाई  प्राप्त भएको छ।  त्यसो भयो भने सम्बन्धित एनसीसी, आयोजक साथीहरु  र संस्थाकै बदनाम हुने छ।  यस तर्फ  सचेत हुन पनि म आग्रह गर्दछु, ” उनले भने।

संयोजक सापकोटाले युरोपका  एनसीसीहरुलाई माल्टामा सहभागी नहुन बरु  सदस्यता वितरण गरी ठूलो संख्यामा काठमाडौँमा आयोजना हुन गइरहेको    एकताको अधिवेशनमा सहभागी हुने  वातावरण बनाउन आग्रह गरे।

“नागरिकता, सुरक्षित आप्रवासन, प्रवासमा रहेका नेपालीहरुको मताधिकार  लगायतका विषयमा नेपालमै आएर नेपाल सरकारलाई दबाब दिन जरुरी छ , त्यसैले  अहिलेको अवस्थामा क्षेत्रीय सम्मेलनको नाममा लाखौं युरो खर्च गर्नु जरुरी छैन।  त्यहाँ छलफल गर्ने विषयहरु काठमाडौँमै आएर छलफल गरौँ,” उनले भने।

सम्मानित सर्वोच्च अदालतको परमादेश अनुसार पूर्व अध्यक्ष शेष घलेको अध्यक्षतामा गठित उच्चस्तरीय समितिले आह्वान गरे अनुसार  ३-५ मे, २०२५ मा काठमाडौँमा आयोजना हुन लागेको   एकताको महाधिवेशनमा ठूलो संख्यामा सहभागी हुन पनि  संयोजक सापकोटाले सबै एनआरएन साथीहरुलाई आग्रह गरे।

उनले व्यक्तिगत स्वार्थ र इगोलाई त्यागेर संस्थालाई एकजुट बनाउने अवसर आएको पनि बताए।  “एनआरएनएको गुमेको साख जोगाउने यो एक अवसर पनि हो, यसलाई खेर नफालौं,” उनले भने।

यो पनि पढ्नुहोस्

अवैध लागूऔषध सहित पक्राउ

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ

११ घण्टा अगाडि
संतुगलमा बसले स्कुटरलाई ठक्कर दिँदा एक महिलाकाे निधन

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

११ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाली महिला भलिबल टिम हङकङसँग पराजित

प्रधानमन्त्रीले अमेरिका भ्रमणमा जानेक्रममा विदाईको परम्परा तोड्ने

एमालेको बैठक सुरु

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ

चलचित्र विकास बोर्डको अध्यक्ष छनोटमा तीन सदस्यीय समिति गठन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक