शनि, मंसिर ६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

पूर्व राजालाई चुनाव लडेर देखाउन चुनौती

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 4 mins read
0
पूर्व राजालाई चुनाव लडेर देखाउन चुनौती
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । गएको हप्ता पूर्व राजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसरमा दिएको अभिव्यक्तिको संसद्‌मा आरोप-प्रत्यारोप भएको छ।

आइतबार बसेको संसद्‌ बैठकमा सांसदहरूबीच आरोप-प्रत्यारोप भएको हो। प्रजातन्त्र दिवसका अवसरमा पूर्वराजा शाहले राष्ट्र जोगाउने हो भने आफूलाई साथ दिन देशबासीलाई आह्वान गरेका थिए।

उक्त अभिव्यक्तिको अहिले विरोध र समर्थन भइरहेको छ। आइतबारको संसद्‌ बैठकमा कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपाने अब फेरि राजाका रुपमा सत्ता फर्किन आश नगर्न शाह र उनका समर्थकलाई आग्रह गरिन्।

उनले शाहको अभिव्यक्तिलाई अराजकताको संज्ञा पनि दिइन्। ‘लोकतन्त्रमा बोल्न पाइन्छ तर समाजलाई अराजकतिर धकेल्न कसैलाई पनि छुट हुँदैन। नेपालमा लाेकतन्त्र कसैको कृपाले आएको होइन। नेपाली जनताको शक्तिले हासिल गरेको हो’, उनले भनिन्।

न्यौपानेले लोकतन्त्रको विवकल्प लोकतन्त्र भन्दा अरु हुनै नसक्ने जनाइन्। उनले लोकतन्त्रमा व्यक्तिबाट गल्ती भए व्यक्तिलाई सच्याएर जान सकिने बताइन् तर कुनै पनि बहाना गरेर गणतन्त्रमाथि प्रहास गर्न नपाइने चेतावनी दिइन्।

उनले पूर्व राजालाई सत्ताको मोह भए चुनाव लडेर देखाउन चुनौती दिइन्। ‘लोकतन्त्रले जनतालाई रेतीबाट नागरिक बनायो। नागरिकलाई सत्तामा पुग्ने बनायो’, उनले भनिन्, ‘सत्तामा फर्किन मन लागेको भए नागरिकसरह २०८४ को निर्वाचनमा भाग लिनुहाेस्। पूर्व राजा र समर्थकलाई मेरो सुझाव छ। कहिल्यै पुरा नहुने झर्ला र खाउँला भन्ने सपना त्यागिदिनुस्।’

न्यौपानेको उक्त अभिव्यक्तिको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिवाद गरे।

उनले राजासहितको प्रजातन्त्रको वकालत गर्ने आफ्नो पार्टी रहेको भन्दै न्यौपानेको अभिव्यक्तिको खण्डन गरेका थिए।

‘तपाईंले गणतन्त्र लडेर ल्याएको होस् अथवा विदेशीको बुइँ चढेर ल्याएको होस् यो गणतन्त्र लुटतन्त्रमा परिणत हुन्छ भने हामी निरन्तर रुपमा विरोध गरिरहेने छौँ’, लिङ्देनले भनेका थिए।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री र रास्वपाका सभापतिबीच भेटवार्ता

प्रधानमन्त्री र रास्वपाका सभापतिबीच भेटवार्ता

७ घण्टा अगाडि
प्रधानमन्त्रीको २ दिने भारत भ्रमण तालिका सार्वजनिक

प्रधानमन्त्रीको २ दिने भारत भ्रमण तालिका सार्वजनिक

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

वैदेशिक रोजगारीको नाममा ठगी रोक्न विशेष कार्यदल गठन

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

एनपीएलमा उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिमबीच खेल हुने

फिफाबाट निलम्बन फुकुवा हुने प्रक्रिया अगाडि बढ्याे

पत्रकारहरुको हकहितमा एकजुट हुनुपर्नेमा जोड

डिजिटल सुरक्षादेखि दुष्प्रचार नियन्त्रणसम्म सरकारको तयारी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक