बिहि, असार ११, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

पत्रकारिताको माध्यमबाट हरेक क्षेत्रमा भएका निराशा हटाउनुपर्नेमा जाेड

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
पत्रकारिताको माध्यमबाट हरेक क्षेत्रमा भएका निराशा हटाउनुपर्नेमा  जाेड
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

ललितपुर। पत्रकारिता क्षेत्रमा लामो समयदेखि कार्यरत पत्रकार तथा वक्ताहरुले पत्रकारिताको माध्यमबाट हरेक क्षेत्रमा भएका निराशा हटाउन काम गर्नुपर्ने जनाउनुभएको छ । नेपाल पत्रकार महासङ्घले ललितपुरमा आयोजना गरेको कार्यक्रममा उहाँहरुले त्यस्तो धारणा राख्नुभएको हो ।

गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जनले पत्रकारलाई गलत र नकारात्मक सन्देश फैलाउने काममा नलाग्न आग्रह गर्नुभयो । पेशाप्रति प्रतिबद्ध भएर समाजप्रतिको जिम्मेवारीबोध गर्दै निर्धक्कसाथ काम गर्न उहाँले आग्रह गर्नुभयो ।

“वाक् तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने काम पनि स्वीकार्य हुँदैन, पत्रकारितामा प्रश्न नउठ्नेगरी काम गर्न मेरो आग्रह छ, अदृश्य लगानीका कारण केही समय मिडिया सञ्चालन हुने अनि निरन्तरता नपाउने अवस्था हुनुहुँदैन” उहाँले भन्नुभयो । नकारात्मकता र एक पक्षको पक्षपोषक भएर पत्रकारिता नगर्न आग्रह उहाँले गर्नुभयो ।

उहाँले वर्तमान समयमा आशावादी कुरालाई सञ्चार गर्नुपर्ने र सकारात्मक सन्देश दिनुपर्ने आवश्यकता छ भन्दै हरेक क्षेत्रमा भएका निराशा हटाउन काम गर्ने जिम्मा पत्रकारमा रहेको जनाउनुभयो। उहाँले विदेशमा रहेका नागरिकले आफ्नो देशको बारेमा राम्रो कुरा सुन्न पाउन् भन्दै पत्रकारिताले सकरात्मक सन्देश दिन सकोस्’ भन्नुभयो । कार्यक्रममा मिडिया कुराकानीका सम्पादक एवम् प्रशिक्षक रविराज बरालले पत्रकारितामा एआईको प्रयोग र चुनौती विषयमा प्रशिक्षण दिनुभएको थियो ।

प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष भवानी बरालले पत्रकारितामा सूचना प्रविधिको प्रभाव, पत्रकारको जिम्मेवारी, समाजप्रतिको दायित्व, प्रविधिको उपयोग, पक्षधरताका विषयमा प्रशिक्षण दिनुभयो ।

त्यसैगरी राजधानी दैनिकका पूर्व सम्पादक डिल्ली आर्चायले पत्रकारिताको आधारभूत अवधारणा विषयमा प्रशिक्षण दिनुभयो । पत्रकार महासङ्घका अध्यक्ष रामहरि कार्कीले गोदावरी नगरपालिकासँग निरन्तर सहकार्य हुने अपेक्षा राख्दै महासङ्घले नगरपालिकाको सञ्चारनीति र विज्ञापन नीतिमा आवश्यक सहयोग र सुझाव दिनसक्ने जनाउनुभयो ।

यो पनि पढ्नुहोस्

वीरगञ्ज महानगरकाे बजेट साढे ४ अर्ब

वीरगञ्ज महानगरकाे बजेट साढे ४ अर्ब

९ घण्टा अगाडि
प्रतिनिधिसभा बैठक स्थगित

प्रतिनिधिसभा बैठक स्थगित

१० घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

रास्वपाको मतदान हुनमा ढिलाई

चलचित्र ‘महाराजधिराज’मा नायिका पूजना प्रधान अनुबन्ध

प्रतिनिधिसभा बैठक स्थगित

स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घट्याे

क्रोएसिया फिफा विश्वकपको अन्तिम ३२ मा पुग्ने सम्भावना कायमै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक