बुध, बैशाख २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

दशगजामा भारतले नेपाली सुरक्षा अधिकारीसँग कुनै समन्वय नगरी काँडेतार लगाए

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
दशगजामा भारतले नेपाली सुरक्षा अधिकारीसँग कुनै समन्वय नगरी काँडेतार लगाए
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं। बाँकेको जमुनाह नाकाबाट पूर्वी क्षेत्रमा पर्ने दशगजामा भारतले नेपाली सुरक्षा अधिकारीसँग कुनै समन्वय नगरी काँडेतार लगाएको छ।

बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले भने, “भारतले सिमेन्टका पोल र काँडेतारले आफ्नो भू(भागमा लगाएको छ । जसले चोरीसिकारी र तस्करी रोक्नका लागि काम गर्छ।” काँडेतार भारतीय भूभागमा रहेको र दशगजा क्षेत्रमा नभएकाले यसबारे भारतको निर्णयलाई विवादको विषय नरहेको उनको भनाई छ । प्रजिअ रिजालले भने, “भारतले काँडेतार लगाउँदा सुरक्षा निकायसँग कुनै समन्वय गरेको छैन, र यो दशगजा क्षेत्र नभइ भारतीय भूभागमा पर्ने भएकाले समन्वयको आवश्यकता पनि छैन।”

त्यस क्षेत्रको अवस्थिति अनुसार, काँडेतार जमुनाहबाट लगभग १०० मिटर पूर्वमा देख्न सकिन्छ, तर नेपाली सुरक्षा अधिकारीहरूले कुन क्षेत्रसम्म काँडेतार लगाइएको हो भन्ने जानकारी छैन। भारतले काँडेतार लगाएको क्षेत्रले खेतीबारीको समय बाहेक अन्य समयमा नेपालबाट आउने गाईगोरु र अन्य जनावरहरूको चरिचरणलाई रोक्नका लागि गरेको अनुमान स्थानीयवासीहरूको छ।

भारतीय सशस्त्र सीमा बल (एसएसबी) का स्रोतले भने, भारतको वन विभागले काँडेतार लगाएको पुष्टि गर्दै जनावरहरूले बालिनाली नष्ट गर्ने कारणले यस्तो कदम उठाइएको बताएका छन्। एसएसबीका अनुसार, “काँडेतार सिमा अतिक्रमण रोक्नको लागि नभई, नेपाल र आसपासका जङ्गलबाट आउने जनावरलाई रोक्नका लागि लगाइएको हो।”

यो पनि पढ्नुहोस्

साझा दस्ताबेजको रूपमा ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक

साझा दस्ताबेजको रूपमा ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक

१० घण्टा अगाडि
एसइई परिक्षा देशभर एकैसाथ सुरु

एसईईको १ महिनाभित्र नतिजा सार्वजनिक हुने

११ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विदेशी मुद्राको विनिमयदर निर्धारण

पहाडी इलाकामा आंशिक बदली

मानवीय संवेदनायुक्त फोटो प्रदर्शनी सुरु

कृषि मन्त्रीकाे सम्पत्ति विवरण सार्वजनिक

गृहमन्त्री र चिनिया राजदूतबीच भेटवार्ता

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक