बिहि, भदौ ४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नि:शुल्क आँखा शिविरबाट ४६८ जना सेवा ग्राहीहरू लाभान्वित

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
नि:शुल्क आँखा शिविरबाट ४६८ जना सेवा ग्राहीहरू लाभान्वित
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

कृष्णनगर । कपिलवस्तु जिल्लाको उद्योग वाणिज्य संघ कृष्णनगरको आयोजना तथा छन्द कालेबाबु नारायणी आँखा अस्पतालको प्रविधि सहयोगमा संचालित नि:शुल्क आँखा शिविरबाट ४६८ जना सेवा ग्राहीहरू लाभान्वित भएका छन्।

उद्योग वाणिज्य संघ कृष्णनगरको भवनमा संचालित नि:शुल्क आँखा शिविरबाट २४५ महिला र २२३ जना पुरुषहरु सेवा लिएको संघका कोषाध्यक्ष प्रतिक अग्रवालले जानकारी दिए।

११९ जना मोतियाबिंदका विरामीहरू भेटीएको तथा १९७ भन्दा बढी लाई नि:शुल्क चश्मा वितरण गरिएको  संघका सचिव रिशब अग्रवालले जानकारी दिए।

आज भएको नि:शुल्क आँखा शिविरमा निशुल्क औषधि समेत वितरण गरिएको र मोतियाबिंदको सल्यक्रिया पश्यचात निशुल्क औषधी तथा चश्मा नेशनल अप्टिकलका संचालक तथा उद्योग वाणिज्य संघ कृष्णनगरका वरिष्ठ उपाध्यक्ष नशरूल्ला खाले दिने जनाए।

मोतियाबिंदका विरामी लाई नि:शुल्क बससेवा रहेको तथा माघ ३० र फाल्गुन १ गते छन्द कालेबाबु नारायणी अस्पताल बहादुरगंजमा सल्यक्रिया हुने कुरा अस्पतालका आउटरिच क्वार्डिनेटर हरा भण्डारीले जानकारी दिए।

कार्यक्रममा सेवाग्राहीका लागि नि:शुल्क फलफूलको व्यवस्थापन गणेश प्लाइउड इण्डस्ट्रीज तथा भन्सार एजेंट  गोपाल गोयलले गरेका थिए।

कार्यक्रममा नि:शुल्क औषधी, नि:शुल्क चश्मा तथा ४६८ जना सेवाग्राहीहरू लाभान्वित भएको उद्योग वाणिज्य संघ कृष्णनगरको काम सराहनीय रहेको शिविरमा पुगेका युवानेता तथा नेकपा एमाले कपिलवस्तु जिल्ला कमीटी सदस्य कुनाल प्रताप शाहले बताए।

कार्यक्रममा आँखा अस्पताल बहादुरगंजबाट आएका प्रविधिक टोली लाई सम्मान पत्र तथा कोसेली दिदै उद्योग वाणिज्य संघ कृष्णनगरका अध्यक्ष रितेश शर्माले निशुल्क आंखा शिविरमा आज सम्पूर्ण टीमको कार्य सराहनीय रहेको बताउदै आगामी दिनमा समेत समाज लाई प्रत्यक्ष फाइदा हुने कार्यक्रम संचालन गरिने समेत प्रतिब्धता जनाए।

कार्यक्रममा विरेन्द्र बहादुर सिंह, उद्योग वाणिज्य संघ कृष्णनगरका सल्लाहकार धन्नजय सिंह, अशोक गुप्ता, युवराज पोख्रेल, गौरवमणी त्रिपाठी, कार्यसमिति सदस्य विरेन्द्र मौर्य, संदिप जयसवाल , गज्जु चौहान, पवन अग्रवाल लगायत संघका कर्मचारी हरू सेवाग्राहीहरू लाई सेवा दिन खटेका थिए।

छन्द कालेबाबु नारायणी अस्पतालका रजनीश श्रीवास्तव लगायत सात जनाको टोली प्रविधिक सहयोगमा जुटेको थियो।

यो पनि पढ्नुहोस्

लोमान्थाङ गाउँपालिकामा आधारभूत अस्पताल भवन निर्माण

१० शय्याको आधारभूत अस्पताल सञ्चालनमा

२२ मिनेट अगाडि
ललितपुर महानगरपालिकामा एम्बुलेन्स सेवा सुरू

ललितपुर महानगरपालिकामा एम्बुलेन्स सेवा सुरू

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

देशभर मनसुनी वायुको प्रभाव

करेन्ट र चट्याङ लागेर मृत्यु  

बाग्मतीमा सत्ता साझेदार दलहरूबीच मन्त्रालय बाँडफाँट अन्तिम चरणमा

तीन वर्षीया बालिकाको हत्या

रास्वपाद्वारा विधान संशोधन कार्यदल बनाइयाे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक