बुध, अशोज ७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

भाजपाका उम्मेदवार प्रवेश वर्मा अगाडि

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
भाजपाका उम्मेदवार प्रवेश वर्मा अगाडि
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

facebook sharing buttonsharethis sharing button

नयाँ दिल्ली । दिल्ली विधानसभा चुनावको प्रारम्भिक परिणाम अनुसार, नयाँ दिल्ली विधानसभा सिटबाट भारतीय जनता पार्टी (भाजपा) का उम्मेदवार प्रवेश वर्मा अगाडि छन्।

आम आदमी पार्टी (आप) ले यो सिटबाट पूर्व मुख्यमन्त्री अरविन्द केजरीवाललाई उम्मेदवार बनाएको छ। यहाँ कांग्रेसले पूर्व मुख्यमन्त्री शीला दीक्षितका छोरा सन्दीप दीक्षितलाई आफ्नो उम्मेदवार बनाएको छ।

उता, दिल्लीको कालकाजी सिटबाट भाजपा उम्मेदवार रमेश बिधुडी अगाडि छन्। आम आदमी पार्टीकी आतिशी उनीभन्दा पछाडि परेकी छिन्। कांग्रेसले यहाँबाट अलका लाम्बालाई उम्मेदवार बनाएको छ।

दिल्ली विधानसभा चुनावपछि आएका अधिकांश एक्जिट पोलहरूमा भाजपाले अग्रता लिने अनुमान गरिएको छ। आम आदमी पार्टी र कांग्रेसले पनि आफ्नो सरकार बनाउने दाबी गरेका छन्।

यो पनि पढ्नुहोस्

न्यायपालिका निरकुंशतातर्फ अग्रसर भएको आरोप

न्यायपालिका निरकुंशतातर्फ अग्रसर भएको आरोप

१ घण्टा अगाडि
मायाखोला हाइड्रोपावरको आईपीओ खुला

आईपीओमा २ प्रतिशत हिस्सा छुट्याइने

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

एमाले केन्द्रीय कमिटीको तेस्रो बैठक सुरु

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

चालकले बसभित्रै बसेर आगो लगाएको विषय संसद्मा उठ्याे

काठमाडौंमा टाईरुन ट्राभल मार्केटिङको दोस्रो ‘पार्टनर कनेक्ट’

डा. डीआर उपाध्यायको  ‘हरे कृष्ण’

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक