काठमाडाैँ / जातीय छुवाछुतको विषयमा गृहमन्त्रीको संलग्नता रहेको भन्दै प्रचण्ड निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले त्रिचन्द्र कलेज अगाडिको मुख्य सडकमा विरोध प्रदर्शन गरेकाे छ।
उनीहरूले गृहमन्त्रीको पुत्ला दहन गर्नुका साथै मसाल जुलुससमेत गरेका छन्।
साथै नालायक गृहमन्त्री राजीनामा दे भन्दै नाराबाजीसमेत गरेका थिए। उनीहरुले अध्यादेशको पनि विरोध गरेका थिए।