काठमाडौं । गोरखा, पालुङटार नगरपालिका-६ बडहरे खोलामा हाल नाम, थर, वतन नखुलेको अन्दाजी ३५ वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् ।
पर्सा, वीरगंज महानगरपालिका-९ चोर बजारमा हाल नाम, थर, वतन नखुलेको अन्दाजी ६५ वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् ।
महोत्तरी, सम्सी गाउँपालिका-१ पर्सा देवाडस्थित खेतमा हाल नाम, थर, वतन नखुलेको अन्दाजी २७ वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।