शनि, साउन २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

वैकल्पिक राजनीति मूल्य-मान्यताको जगमा मात्र सम्भव छ: सुमना श्रेष्ठ

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
वैकल्पिक राजनीति मूल्य-मान्यताको जगमा मात्र सम्भव छ: सुमना श्रेष्ठ
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
काठमाडौं । विवेकशील साझा युवा संगठनद्वारा आयोजित ‘नीतिशाला’ कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सहमहामन्त्री सुमना श्रेष्ठले नयाँ र वैकल्पिक राजनीतिको खाका प्रस्तुत गर्दै उज्जवल थापाको पहललाई नेपालमा वैकल्पिक राजनीतिको जग भएको बताइन्।
श्रेष्ठले आफ्नो सम्बोधनमा भनिन्, “नयाँ र वैकल्पिक राजनीति उज्जवल थापाजस्ता अग्रजहरूको इनिसिएटिभबाट सुरु भएको हो। त्यसबेलाको नेतृत्वले वैकल्पिक राजनीतिका लागि मञ्च तयार गर्‍यो, जसले अहिले राष्ट्रिय स्वतन्त्र पार्टीजस्ता दललाई अघि बढ्न मार्ग प्रशस्त गर्यो।”
उनले परम्परागत क्याडर-आधारित पार्टीहरूको सट्टा समाजका समस्याहरू समाधान गर्न सक्षम चेन्जमेकर उत्पादन गर्नुपर्नेमा जोड दिइन्। “हामी उद्यमशील मैत्री समाज बनाएर समस्याहरू हल गर्न सक्ने नेतृत्व तयार गर्दैछौं, जसले आर्थिक रूपमा दलहरूप्रति निर्भर नभइ स्वतन्त्र भूमिका निर्वाह गर्न सकोस्,” उनले भनिन्।
श्रेष्ठले वैकल्पिक राजनीति मूल्य-आधारित र कार्यक्रम-आधारित हुनुपर्ने धारणा राख्दै भनिन्, “सूचना प्रविधिको विकासले ज्ञान र विश्वव्यापी सम्पर्कको पहुँच सहज बनाएको छ। अब यो क्षमतालाई उपयोग गर्दै राजनीति परिवर्तनको लागि सबैले न्यूनतम साझा कार्यक्रम र स्पष्ट फ्रेमवर्क बनाएर अघि बढ्नुपर्छ।”
श्रेष्ठले फरक सोच राख्ने समूहहरूबीच साझा मूल्य प्रणाली, स्पष्ट रेड लाइन, र कन्फ्लिट म्यानेजमेन्टका  उपायहरूसहित एकीकृत रणनीतिका साथ अगाडि बढ्नुपर्नेमा पनि जोड दिइन्।

यो पनि पढ्नुहोस्

प्रहरीको घातक हतियार प्रयोग फेरि प्रश्नको घेरामा

प्रहरीको घातक हतियार प्रयोग फेरि प्रश्नको घेरामा

९ घण्टा अगाडि

कमरेडहरूको फेरि सत्ताकेन्द्रित गठजोड !

१० घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

खसी तस्करीमा आएन कमी

“सामाखुसी-टोखा-झोर” बाटो बारेमा ध्यानाकर्षण

बैतडीका ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

लुम्बिनीको पवित्र उद्यान क्षेत्रमा विश्व शान्ति प्रार्थना

चिकित्सकले कुटाइ खाइरहने र बिरामीले सास्ती पाइरहने कहिलेसम्म ?

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक