बिहि, मंसिर ४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सरकार ढाल्ने सक्रियता बढाउँदै प्रचण्ड

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
जनताको अभिमत पाएर उदाएका नयाँ अनुहारलाई स्वीकार गर्नु पर्छ : प्रचण्ड
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँगकै गठबन्धन ब्युँताउनेगरी सरकार ढाल्ने सक्रियता बढाएका छन्।

कांग्रेस सभापति शेरबहादुर देउवालाई नै ०८४ सम्मको चुनावमा प्रधानमन्त्री मान्नेगरीको प्रस्ताव गरिरहेका प्रचण्डले भारतीय पक्षसँग पनि गोप्य वार्ता गरिरहेको उच्च स्रोतको दाबी छ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतबिरोधी देखाएर प्रचण्ड त्यसैको आलोकमा कांग्रेस, नेकपा एकीकृत समाजवादीसहितको गठबन्धनलाई ब्युँताउने अभ्यासमा रहेको बुझिएको छ।

ओलीलाई जसरी पनि प्रधानमन्त्रीको कुर्सीबाट हटाउने खेलमा लागेका प्रचण्डका पछिल्ला अभिव्यक्ति पनि एमालेबिरोधी मात्र रहनु यसको एउटा संकेत हो।

ओलीलाई भारतीय संस्थापनले औपचारिक भ्रमणका लागि नबोलाउनु, बीआरआई गरी चीन कार्ड खेलेको भन्ने प्रचण्डको अभिव्यक्ति सरकार ढल्न सक्ने इन्डिकेटर रहेको जनाइन्छ।

प्रचण्डले मंगलबार मात्रै मिति नतोकि सरकार ढल्ने दाबी गरिसकेका छन्।  सिन्धुपाल्चोकको सुकुटेमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले सरकार सदन बोलाउनुको सट्टा अध्यादेश ल्याएर शासन गर्ने प्रक्रियामा अघि बढेको भन्दै असन्तुष्टिसमेत व्यक्त गरेका थिए।

सरकारको आयुबारे उनले भने, ‘यो अप्राकृतिक भनेपछि यो सरकार रहिराखोस् भन्ने हाम्रो चाहना त हुँदै होइन। तर, हामी अप्राकृतिक भएकाले ढल्नु नै छ, ढलिहाल्छ। हामीले धेरै बल गर्नै पर्दैन, यसको आयु धेरै छ जस्तो लाग्दैन, मैले मिति नै तोक्न सक्ने र मिल्ने कुरा होइन।’

कांग्रेसभित्रका कतिपय नेता सरकारप्रति असन्तुष्ट रहनु र केही दिनमा नै प्रचण्डले भारतमा आफ्ना दूतका रुपमा भाजपाका नेतासँग कुराकानी गर्नका निम्ति कसैलाई पठाउने तयारी समेत गरेका छन्। यसअघि उनका दुई छोरीहरु रेणु र गंगा दाहाल सक्रिय हुने गरेका थिए। यस पटक कसलाई सन्देश पठाउँदैछन् भन्नेचाहिँ टुंगो लागिसकेको छैन।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्रीका भारत भ्रमणमा के–के छन् एजेन्डा ?

प्रधानमन्त्रीका भारत भ्रमणमा के–के छन् एजेन्डा ?

७ घण्टा अगाडि
छठी माताको कृपा हामी सबैमाथि सधैँ बनिरहोस्

प्रधानमन्त्रीको भारत भ्रमण यात्रा ३० घण्टा मात्रै हुने

१५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

THE TORONTO NEWAR SUMMER SCHOOL 2027

आसन्न स्थानीय तह चुनावबारे छलफल गर्दै आयाेग

विदेशी मुद्राको विनिमयदर निर्धारण

एन्फा माथि लगाएका प्रतिबन्ध हटाउने राखेपकाे निर्णय

नेपाल भौगर्भिक सम्मेलन आजदेखि सुरु हुँदै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक