बिहि, मंसिर ४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

प्रधानमन्त्रीको भारत भ्रमण यात्रा ३० घण्टा मात्रै हुने

धारणा न्यूज by धारणा न्यूज
१७ मिनेट अगाडि
0
छठी माताको कृपा हामी सबैमाथि सधैँ बनिरहोस्
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण यात्रा अवधिसहित जम्मा ३० घण्टा मात्रै हुने भएको छ।

प्रधानमन्त्री भएपछि पहिलो विदे भ्रमणका रुपमा भारत जान लागेका शाह मंसिर ६ गते दिउँसो नयाँ दिल्ली प्रस्थान गर्नेछन्। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उनी भोलिपल्टै स्वदेश फर्किनेछन्।

प्रधानमन्त्रीको भ्रमण अत्यन्त छोटो र औपचारिक हुनेछ। भ्रमणलाई परिणाम मुखी बनाइने जनाइएको छ।

भ्रमणका क्रममा केही महत्वपूर्ण विषयमा सम्झौता र उद्घाटन गर्ने तयारी रहेको परराष्ट्रले जनाएको छ।

भ्रमणका क्रममा समकक्षी मोदीसँग मिलेर शाहले भगवान रामको जन्मथलो अयोध्यादेखि सीताको जन्मथलो जनकपुरसम्म रेलको उद्घाटन गर्नेछन्। रामायण सर्किटका रुपमा अघि सारिएको यो रेल मार्ग ६०४ किलोमिटरको छ।

त्यस्तै भ्रमणका क्रममा नेपालले लामो समयदेखि माग गर्दै आएको भैरहवा अन्तराष्ट्रिय विमानस्थलका लागि भारतीय रुट माग गरेको छ।

भारतले पनि पश्चिम बंगालस्थित बागडोगरा विमानस्थलबाट उडान गर्ने अन्तर्राष्ट्रिय विमानलाई नेपालको पूर्वी हवाई मार्गका लागि माग गरेको छ। दुई देशबीच दुवै हवाइ रुट आदान प्रदानमा सम्झौता हुने तयारी छ।

यो पनि पढ्नुहोस्

एमालेले तल्लो तहसम्मै पुनर्जागृत गर्ने

एमालेले तल्लो तहसम्मै पुनर्जागृत गर्ने

१६ घण्टा अगाडि
एमालेको राष्ट्रिय भेलामा विद्यादेवी भण्डारी सहभागी

एमालेको राष्ट्रिय भेलामा विद्यादेवी भण्डारी सहभागी

१८ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आइएमई सर्वाधिक कर तिर्ने रेमिटेन्स कम्पनीका रूपमा सम्मानित

मेयर पदमा पूर्वमन्त्रीकाे उम्मेदवारी

सुरुङकाे आज `ब्रेक थ्रु´ गरिने

पूर्वआईजीपी कार्कीको आदेश आउन बाँकी

राष्ट्रिय आविष्कार केन्द्रमा चोरी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक