बुध, जेष्ठ ८, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

अबैध औषधिसहित दुई जना पक्राउ

धारणा न्यूज by धारणा न्यूज
५ महिना अगाडि
Reading Time: 1 min read
0
अबैध औषधिसहित दुई जना पक्राउ
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

कपिलवस्तु । लागु औषध ब्राउन सुगर जस्तो देखिने १ (एक) ग्राम ५० (पचाँस) मिलिग्राम खैरो धुलो पदार्थ सहित १ (एक) जना पुरुष व्यक्ति पक्राउ परेका छन्। साथै अवैध रुपमा भारतबाट नेपाल भित्राउन लागेको मुल्य रु. ७,०७,२३२।– बराबरको औषधी सहित एक जना पक्राउ परेकाछन्।

पुस १२ गते बेलुका ६ बजेको समयमा इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरी टोलीले जिल्ला कपिलवस्तु कृष्णनगर नगरपालिका वडा नं.०३ लक्ष्मीनगर स्थितमा पैदल हिड्दै गरेको जिल्ला कपिलवस्तु कृष्णनगर नगरपालिका वडा नं.०३ झण्डेनगर बस्ने बर्ष २० का आशिफ शाहलाई रोकी प्रहरीले चेक जाँच गर्दा निजले लगाएको कालो रङको ज्याकेटको दाँया तर्फको बाहिरी साईड गोजीमा कालो प्लाष्टिकमा पोको पारी लुकाई छिपाई राखेको अवस्थामा १ (एक) ग्राम ५० (पचास) मिलिग्राम लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ फेला पारी रितपुर्वक पक्राउ गरी लागु औषध ब्राउन सुगर मुद्दामा सम्मानित कपिलवस्तु जिल्ला अदालतबाट म्याद थप भई थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक सुरज खत्रीले जानकारी दिएकाछन् ।

पुस १३ गते बिहान ९ बजेको समयमा जिल्ला कपिलवस्तु कृष्णनगर नगरपालिका वडा नं.०२ लिंकगेट स्थितमा चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ आउदै गरेका जिल्ला अर्घाखाँची भुमिकास्थान न.पा. वडा नं.०४ बस्ने वर्ष ४१ को प्रेम बहादुर नेपालीलाई रोकी चेकजाँच गर्दा निजले साथमा बोकेको जुटको बोरा भित्र औषधी व्यवस्था बिभागको औषधीजन्य चिजवस्तु ओसारपसार गर्ने ईजाजत पत्र नलिई अवैध रुपमा भारतबाट नेपाल भित्राउन लागेका बिभिन्न किसिमका औषधीहरु प्रहरीले बरामद गरेको छ।
सो औषधिको अन्दाजी मुल्य रु ७,०७,२३२।–(सात लाख सात हजार दुई सय बत्तिस मात्र) बराबरको अबैध औषधी फेला पारी रित पुर्वक बरामद गरी निज प्रेम बहादुर नेपालीलाई समेत रितपुर्वक पक्राउ गरी बरामद औषधी र निज प्रेम बहादुर नेपालीलाई थप आवश्यक कारबाहीको लागी औषधी व्यवस्था विभाग बिजुलिबजार काठमाण्डौं पठाईएको जानकारी जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले दिएको छ ।

Mycophenolate mofetil Tablets IP 500 mg २३ प्याकेट (२७६ पत्ता) , Mycophenolic Acid Delayed-Release Tablets USP 360 mg १० प्याकेट (१२० पत्ता) , Tacrolimus Capsules Ip 1 mg ५ प्याकेट (६० पत्ता) ,Tacrolimus Capsules Ip 0.5 mg ५ प्याकेट (६० पत्ता) , Darbepoetin alfa Injection 25 mcg २ प्याकेट (१२ Injection) रहेको छ।

यो पनि पढ्नुहोस्

अवैध लागूऔषधसहित ६ जना पक्राउ

करिब २ सय २३ किलो गाँजा सहित सर्लाही र बाँकेबाट चार जना पक्राउ

१४ घण्टा अगाडि
अवैध लागूऔषध सहित पक्राउ

जुवा (ओखर) खेलिरहेको अवस्थामा १० जना पक्राउ

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

गगन थापाद्वारा सर्वोच्च अदालतमा लिखित जवाफ पेस

जिल्ला प्रहरी परिसर भद्रकालीबाट थुनुवा भाग्याे

सिग्मा कलेजको क्यान्टिनमा आगलागी हुँदा ३ लाख रुपैयाँ क्षति

मृतात्माले लखेटिरहेको कम्युनिष्ट !

उपचारका लागि काठमाडौं ल्याउने क्रममा मृत्यु

बिनासूचना विद्युत कटौती हुँदा खानेपानी वितरणमा समस्या

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक