काठमाडौं । नेपालका लागि श्रीलंकाका लागि प्रस्तावित राजदूत पूर्णबहादुर नेपालीको नाम संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत अनुमोदन भएको छ।
आइतबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले नेपालीको नाम सर्वसम्मत अनुमोदन गरेको हो।
गत मंसिर ६ गतेको मन्त्रिपरिषद् बैठकले नेपालीलाई श्रीलंकाको राजदूतमा सिफारिस गरेको थियो।