बुध, जेष्ठ ८, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

बाघले गोरु मारेपछि सतर्क रहन आग्रह

धारणा न्यूज by धारणा न्यूज
५ महिना अगाडि
0
पाटेबाघको आक्रमणबाट एक जनाकाे ज्यान गयाे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

रामपुर  । जिल्लाको निस्दी गाउँपालिकामा बाघले गोरु मारेपछि सतर्क रहन आग्रह गरिएको छ । निस्दी –४, भोर्मामा बाघले गोरु मारेपछि स्थानीयलाई सचेत रहन स्थानीय प्रशासनले आग्रह गरेको हो ।

स्थानीय देवबहादुर खाम्चाको गोठमा रहेका गोरुलाई शनिबार बिहान ३ बजे बाघले आक्रमण गरेको थियो । प्रहरीका अनुसार एक गोरुलाई गोठबाट २० मिटर टाढा लगेर मारेको र अर्को गोरुलाई गोठमै घाइते अवस्थामा छाडेको थियो । घटनाको प्रकृति हेर्दा गोरु बाघले मारेकोजस्तो देखिएको निस्दी सबडिभिजन वन कार्यालय मित्यालका प्रमुख नन्दप्रसाद अधिकारीले बताउनुभयो ।

मानवीय क्षति हुन नदिन गोठालो जाँदा सचेत रहन र रातिको  समयमा हिंडडुल नगर्न अनुरोध गरिएको अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “पाइलाको छाप ठुलो बाघसँग मिल्छ । यस क्षेत्रमा अन्य समय बाघ भेटिएको थिएन” तराईसँग जोडिएक‍ो अरुणखोला निस्दीको भूभाग जोडिएक‍ो छ । चितवन राष्ट्रिय निकुञ्जबाट बाहिर आएको बाघ अरुणखोला हुँदै आएको हुनसक्ने भएकाले जनप्रतिनिधि र प्रहरीसँगको समन्वयमा स्थानीयलाई सतर्कता अपनाउन आग्रह गरिएको उहाँले बताउनुभयो ।

दुई वर्षअघि पनि बाघले निस्दीको विभिन्न स्थानका पशु चौपाया मारेर क्षति गरेको थियो । वडा नं ४ को झ्याल्टुङ्गमा एउटा गोरु, वडा नं ६ को अर्चलेमा एउटा गोरु, वडा नं ७ मा एउटा पाडा र पाँच वटा गोरु मारेको थियो । बाघको आतङ्क फैलिएपछि बाघलाई नियन्त्रणमा लिने प्रयास गरिएक‍ो थिय‍ो ।

यो पनि पढ्नुहोस्

प्रचण्ड आज रोल्पा आइपुगे

प्रचण्ड आज रोल्पा आइपुगे

३ घण्टा अगाडि
महावीर पुनले उर्जामन्त्री दिपक खडकालाई नहटाए देश डुब्ने

महावीर पुनले उर्जामन्त्री दिपक खडकालाई नहटाए देश डुब्ने

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

गगन थापाद्वारा सर्वोच्च अदालतमा लिखित जवाफ पेस

जिल्ला प्रहरी परिसर भद्रकालीबाट थुनुवा भाग्याे

सिग्मा कलेजको क्यान्टिनमा आगलागी हुँदा ३ लाख रुपैयाँ क्षति

मृतात्माले लखेटिरहेको कम्युनिष्ट !

उपचारका लागि काठमाडौं ल्याउने क्रममा मृत्यु

बिनासूचना विद्युत कटौती हुँदा खानेपानी वितरणमा समस्या

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक