बुध, भदौ १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

चितवनलाई हराउँदै कर्णाली क्वालिफायर-२ मा स्थान बनाउन सफल

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
चितवनलाई हराउँदै कर्णाली क्वालिफायर-२ मा स्थान बनाउन सफल
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं ।- नेपाल प्रिमियर लिग (एनपिएल)मा चितवन राइनोजलाई २१ रनले पराजित गर्दै कर्णाली याक्सले क्वालिफायर- २ मा स्थान बनाएको छ।

अब फाइनल प्रवेशका लागि कर्णालीले सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबिचको पहिलो क्वालिफायरमा पराजित हुने टोलीसँग बिहिबार प्रतिस्पर्धा गर्ने छ।

टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले दिएको १ सय ७६ रनको लक्ष्य पछ्याएको चितवन निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ५४ रनमा समेटियो। उसका लागि रभि बोपराले ५३ रनको अर्धशतकीय इनिङ खेल्नु सर्वाधिक रह्यो।

बोपराले ३४ बलमा ३ चौका र ४ छक्का प्रहार गरेपनि टिमको जितका लागि पर्याप्त भएन। थप दोहोरो स्कोरका रुपमा हसन एइसाखिल १८ रन बनाए भने लक बेनकेन्सटाइन १६ रन बनाएका थिए। त्यस्तै कुशल मल्ल २१ रनमा पेभिलियन फर्किँदा सरद भेषवाकर १० रनमा आउट भए।

कर्णालीका लागि जेसन मक्सुदले ३ विकेट लिँदा सोमपाल कामी र नन्दन यादवले २-२ विकेट लिए। अर्को एक विकेट देव खनालको नाममा रह्यो। कर्णालीका ४ क्याच गुल्सन झाले समाएका थिए। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७५ रन बनाएको थियो।

कर्णालीका लागि ओपनर जयकिशन कोल्सवालाले ५३ रनको अर्धशतकीय इनिङ खेल्दा वलियम बसिस्टोले ३९ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ५२ रनको अर्को अर्धशतकीय इनिङ खेलेका थिए। कोल्सावाला र बोसिस्टोबिच तेस्रो विकेटका लागि ५९ रनको साझेदारी भएको थियो।

त्यसपछि, बोसिस्टोले चाडविक वाल्टनसँग पाँचौँ विकेटका लागि ६७ रनको अर्को सानदार साझेदारी गर्दै आउट भए। वाल्टनले पनि २३ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ४६ रन बनाए।

चितवनका लागि सोहिल तनविरले २ विकेट लिँदा सरद भेषवाकर, रभि बोपरा र कुशल मल्लले समान १-१ विकेट लिए।

यो पनि पढ्नुहोस्

पूर्वप्रधानमन्त्री इमरान खानको स्वास्थ्यलाई लिएर पत्र

पूर्वप्रधानमन्त्री इमरान खानको स्वास्थ्यलाई लिएर पत्र

२ दिन अगाडि
ह्यारी केन जर्मनीको ‘प्लेयर अफ द इयर’ पुरस्कार जित्ने पहिलो अंग्रेजी फुटबलर

ह्यारी केन जर्मनीको ‘प्लेयर अफ द इयर’ पुरस्कार जित्ने पहिलो अंग्रेजी फुटबलर

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिने

विदेशी मुद्राको विनिमयदर निर्धारण

रसुलको १५०१ औँ जन्मजयन्ती आज मनाइँदै

विनाशकारी बाढीबाट तटीय क्षेत्रमा विध्वंश

बाढीबाट तीन वटा प्रहरी कार्यालयमा क्षति

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक