बिहि, मंसिर ४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

कीर्तिपुरमा प्यालेस्टाइनीमाथि इजरायली जनसंहार संयुक्त हस्ताक्षर अभियान सुरु (भिडियाे सहित)

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
कीर्तिपुरमा प्यालेस्टाइनीमाथि इजरायली जनसंहार संयुक्त  हस्ताक्षर अभियान सुरु (भिडियाे सहित)
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । प्यालेस्टाइनी माथि इजरायली जन संहार संयुक्त अभियान  कीर्तिपुरले एक महिने हस्ताक्षर अभियान सुरू भएकाे छ ।

कीर्तिपुरको इन्द्रायणी जात्राका दिन मसिंर २५ गते मंगलबारबाट एक महिना सम्म सञ्चालन हुने  हस्ताक्षर अभियानमा कीर्तिपुरकाे बाघभैरवमा स्थानीय जनसमुदायकाे बाक्लो उपस्थिति रहेको थियो ।

देश व्यापारी  रूपमा संचालन भइरहेकाे हस्ताक्षर अभियान आयाेजकले हामी नेपाली जनता मार्ग गर्दर्छाै इजरायली सरकार, बर्बर जनसंहार र जातीय सफाया तुरून्त राेक ।

गाजामा अमानवीय नाकावन्दी तुरून्त खाेल ।

राष्ट्र संघ, इजरायली सरकारलाइ कडा दण्ड देउफकाे मागका साथ हस्ताक्षर अभियान शुरूवात गरेका छन् ।

अहिले स—साना बालबालिकाहरु, महिलारु मारिदैछन, इजरायलले प्यालिस्टिन विरुद्ध क्रुर आक्रमण, दन जारी रहेकाले क्रुर आक्रमणको विरोध जनाएका छन् । नेपाल लगायत संसार भरिका न्याय प्रेमी जनताहरुले एक्यबद्धता जनाई विरोध जारी रहेकाे छ ।

नेपाल विभिन्न राजनैतिक पार्टी तथा मानव अधिकारी बादी जस्ता संस्थाहरु मिलेर देशैभर अभियान जारी रहेको छ ।

आयोजकले सम्पूर्ण न्याय प्रेमी जनताहरुले सहभागीता जनाउन आह्वान गरेका छन् । बुधबार कीर्तिपुरको नयाँ बजार पांगा दोबाटोमा हस्ताक्षर अभियान सञ्चालन गरिएकाे थियाे ।

 

 

यो पनि पढ्नुहोस्

दुई पूर्वश्रममन्त्री पक्राउ

दुई पूर्वश्रममन्त्री पक्राउ

१ घण्टा अगाडि
नेपाल भौगर्भिक सम्मेलन आजदेखि सुरु हुँदै

नेपाल भौगर्भिक सम्मेलन आजदेखि सुरु हुँदै

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आइएमई सर्वाधिक कर तिर्ने रेमिटेन्स कम्पनीका रूपमा सम्मानित

मेयर पदमा पूर्वमन्त्रीकाे उम्मेदवारी

पूर्वआईजीपी कार्कीको आदेश आउन बाँकी

सुरुङकाे आज `ब्रेक थ्रु´ गरिने

मतदाता नामवलीमा दोहोरो नामवली खारेज

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक