मङ्ल, बैशाख ८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

कानुनमन्त्री अधिकारी मानव तस्करी प्रकरणमा निर्दोष ठहर

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
कानुनमन्त्री अधिकारी मानव तस्करी प्रकरणमा निर्दोष ठहर
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारी मानव तस्करी प्रकरणमा निर्दोष रहेको ठहर गर्दै काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले उनीमाथि मुद्दा नचलाउने निर्णय गरेको छ।

काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयका प्रवक्ता सीताराम अर्यालका अनुसार नक्कली कागजात बनाई जापान लैजाने अपराधमा मन्त्री अधिकारी संलग्न नरहेको पुष्टि हुन आएकाले उनीमाथि मुद्दा नचलाउने निर्णय कार्यालयले गरेको हो।

कार्यालयले अनुसन्धानका क्रममा अधिकारी निर्दोष रहेको प्रमाणित भएको जनाएको छ।

नेपालबाट जापान जाने क्रममा नारिता बिमानस्थलमा नै तस्करी गरेर मान्छे ल्याएको थाहा पाएपछि नक्कली परिचयपत्र खिचेर अधिकारीले तत्काल नेपाल प्रहरीलाई जानकारी दिएको अनुसन्धानमा खुलेको अर्यालले जानकारी दिएका छन्।

त्यस्तै आफूसहितको टोलीमा तस्करी गरेर मान्छे ल्याएको भन्ने थाहा पाएपछि उनले आफूलाई समेत डिपोट गर्न भनेको पनि अनुसन्धानमा खुलेको अर्यालले जानकारी दिएका छन्। त्यस्तै उनले नेपाल प्रहरीलाई अनुसन्धानमा सहयोग गरेकाले पनि उनीमाथि मुद्दा नचलाउने निर्णय भएको हो।

त्यस्तै तस्करी गरेर लगिएका ८ जनामध्ये कसैले पनि आफूलाई जापान लैजाने काममा अधिकारीको संलग्नता नपोलेको पनि अर्यालले जानकारी दिए। त्यसैगरी कल डिटेलमा पनि अधिकारीले तीमध्ये कसैसँग कुनै प्रकारको सम्पर्क गरेको नदेखिएका कारण पनि उनलाई मुद्दा नचलाइएको हो।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले घटनामा संलग्न अरु ११ जनाविरुद्ध भने मावन बेचबिखन कसुरमा मुद्दा दर्ता गरेको छ।

यो पनि पढ्नुहोस्

चलचित्र ‘बाः एक योद्धा’

चलचित्र ‘बाः एक योद्धा’

३५ मिनेट अगाडि
अन्तर्राष्ट्रिय भुक्तानी अब सोझै प्राप्त गर्न सक्ने

अन्तर्राष्ट्रिय भुक्तानी अब सोझै प्राप्त गर्न सक्ने

४२ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

बजारमा सुनको मूल्य उल्लेखनीय रूपमा बढ्याे

भूपदेव शाह रास्वपाका महामन्त्री

पहिलो टी-२० अन्तर्राष्ट्रिय खेलमा नेपाल युएइसँग ६ विकेटले पराजित

नेपालमा जनप्रतिनिधिहरूको सङ्ख्या घटाउन सुझाव

यस्ताे छ दिनभरकाे माैसम

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक