मङ्ल, बैशाख ८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

कथानक चलचित्र ‘छक्कापञ्जा ५’ काे राम्रो प्रदर्शन

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
कथानक चलचित्र ‘छक्कापञ्जा ५’ काे राम्रो प्रदर्शन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । दसैँको फूलपातिको दिन रिलिज भएको चलचित्र  ‘छक्कापञ्जा ५’ले घरेलु बक्स अफिसमा निकै राम्रो प्रदर्शन गरिरहेको छ ।

प्रदर्शनको पहिलो दिन नै रेकर्ड ब्रेक गर्दै कमाई गरेको फिल्मले पाँच दिनकै बिचमा (सोमबारसम्म) ८ करोडभन्दा बढी ग्रस कलेक्सन गरेको छ ।

चलचित्रका वितरक मनोज राठीका अनुसार घरेलु बक्स अफिसमा सोमबारसम्म ८ करोडभन्दा बढी कलेक्सन भएको छ । चलचित्रको आम्दानी सोचेभन्दा राम्रो भएको राठीले जनाएका छन् । मंगलबार पनि हलहरु हाउसफूलकै अवस्थामा देखिन्छन् ।

उच्च शोसँगै अधिकांश हलहरु हाउसफूलकै अवस्थामा रहँदा फिल्मको कमाई थप बढ्ने देखिएको छ । सँगै चलचित्रले अमेरिका, अष्ट्रेलियालगायतका देशहरुमा पनि उत्साहपूर्व व्यापार गर्न सफल भएको निर्माण पक्षको दाबी छ ।

दीपाश्री निरौलाले निर्देशन गरेको चलचित्र ‘छक्कापञ्जा ५’मा दिपकराज गिरी, केदार घिमिरे ‘माग्ने बुढा’, वर्षा सिवाकोटीलगायतको मुख्य भूमिका छ ।

यो पनि पढ्नुहोस्

चलचित्र ‘बाः एक योद्धा’

चलचित्र ‘बाः एक योद्धा’

२ घण्टा अगाडि
चलचित्र ‘स्टेशन’को शुभमुहूर्त

चलचित्र ‘स्टेशन’को शुभमुहूर्त

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपालमा जनप्रतिनिधिहरूको सङ्ख्या घटाउन सुझाव

भूपदेव शाह रास्वपाका महामन्त्री

बजारमा सुनको मूल्य उल्लेखनीय रूपमा बढ्याे

पहिलो टी-२० अन्तर्राष्ट्रिय खेलमा नेपाल युएइसँग ६ विकेटले पराजित

यस्ताे छ दिनभरकाे माैसम

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक