बुध, बैशाख २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

भाषा ऐन अनुसार विज्ञ समुह र प्रतिष्ठान गठन गर्छुः मुख्यमन्त्री बहादुर सिंह लामा

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
भाषा ऐन अनुसार विज्ञ समुह र प्रतिष्ठान गठन गर्छुः मुख्यमन्त्री बहादुर सिंह लामा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । बागमती प्रदेशको राष्ट्रभाषा ऐन कार्यान्वयन गर्नका लागि विज्ञ समुह र प्रतिष्ठान तुरन्तै गठन गर्न आफूहरु तयार रहेको बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले बताउनु भएको छ ।

भाषा ऐन अनुसार बागमती प्रदेशको संसदमा नेपालभाषा र तामाङ भाषाका अनुवादकहरु दुर्य जना नियुक्ति गर्ने प्रक्रियामा रहेको बताउदै उहाँले राष्ट्रभाषा ऐनलाई पूर्ण रुपमा कार्यान्वयन गर्ने बताउनु भयो ।

नेवाः देय् दबू स्वनिगः विशेष प्रदेशका अध्यक्ष श्रीकृष्ण महर्जन, नेपाल तामाङ घेदुङका बागमती प्रदेश अध्यक्ष लिला कुमार घलान तामाङ र नेवाः देय् दबू बागमती प्रदेशका अध्यक्ष विष्णुगोपाल महर्जनले संयुक्त रुपमा ऐन लागू गर्नका लागि विज्ञ समुह र प्रतिष्ठान गठन गर्नका लागि ध्यानाकर्षण पत्र दिने क्रममा मुख्यमन्त्री लामाले सो कुरा बताउनु भएको हो ।

बागमती प्रदेशको राजधानी हेटौंडाीस्थत मुख्यमन्त्री एवं मन्त्री परिषद कार्यालयमा बुधवार मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र दिने काम भएको हो ।

ध्यानाकर्षण पत्रमा २०८० साल कार्तिक २३ गते ऐन प्रकाशित भएको र हाल सम्म १० महिना पुगिसेको र उक्त ऐन लागू भयो भनी घोषणा गरेको नै चार महिना पुगिसकेको अवस्थामा ऐनलाई कार्यान्वयनका लागि ऐनको दफा १३ अनुसार विज्ञ समुह र दफा १५ को व्यवस्था अनुसार राष्ट्रभाषा विकास प्रतिष्ठान गठन गर्न माग गरिएको छ ।

यो पनि पढ्नुहोस्

साझा दस्ताबेजको रूपमा ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक

साझा दस्ताबेजको रूपमा ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक

१० घण्टा अगाडि
एसइई परिक्षा देशभर एकैसाथ सुरु

एसईईको १ महिनाभित्र नतिजा सार्वजनिक हुने

११ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विदेशी मुद्राको विनिमयदर निर्धारण

पहाडी इलाकामा आंशिक बदली

मानवीय संवेदनायुक्त फोटो प्रदर्शनी सुरु

कृषि मन्त्रीकाे सम्पत्ति विवरण सार्वजनिक

गृहमन्त्री र चिनिया राजदूतबीच भेटवार्ता

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक