सोम, बैशाख ७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नदीको मापदण्ड सवालमा प्रदेश मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 3 mins read
0
नदीको मापदण्ड सवालमा प्रदेश मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
काठमाडाैं  । उपत्यकका सबै नदीको मापदण्ड थप २० मिटर गर्ने सर्वोच्च अदालतको निर्देशनात्मक आदेशलाई लिएर बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामालाई ध्यानाकर्षण पत्र दिएको छ । नेवाः देय् दबू स्वनिगः विशेष प्रदेशका अध्यक्ष श्रीकृष्ण महर्जनले बागमती प्रदेशको राजधानी हेटौंडामा रहेको मुख्यमन्त्री एवं मन्त्री परिषदको कार्यालय कार्यालयमा आज बुधवाः ध्यानाकर्षण पत्र हस्तन्तरण गर्नु भएको थियो ।
ध्यानाकर्षण पत्रमा नदीको मापदण्ड थप गरेका कारण लखौं काठमाण्डौ उपत्यकावासी पीडित हुने उल्लेख गर्दै सर्वोच्च अदालतको उक्त निर्देशनात्मक आदेशलाई लिएर न्यायीक पुनवरालोकनका लागि प्रदेश सरकारको तर्फवाट पनि विशेष पहल गर्न माग गरिएको छ । यस विषयमा नेवाः देय् दबूको तर्फवाट केन्द्रीय सरकार र स्थानीय सरकारबाट पनि पहल गर्न अनुरोध गरिसकेको उल्लेख गर्दै ध्यानाकर्षण पत्रमा संविधानले दिएको नागरिको ब्यक्तिगत सम्पत्तिको अधिकार समेत नहुने अवस्था आएकोले समयमा नै समस्या समाधान गर्नुपर्ने, जनताको मागलाई ध्यानमा राखी प्रदेश सरकारले आवश्यक भूमिका निर्वाह गर्न समेत माग गरिएको छ ।
ध्यानाकर्षण पत्र बुझ्दै मुख्यमन्त्री लामले केन्द्रीय सरकारकोत तर्फवाट पुनवरालोकनमा जान पहल भइरहेको उल्लेख गर्दै आवश्यका सर सल्लाह गरि जनताका लागि आफू अघि बढ्ने बचन दिनु भएको थियो ।

यो पनि पढ्नुहोस्

स्नातक तह चौथो वर्षको परीक्षामा अंग्रेजीमा मात्रै प्रश्न सोधिए

नतिजा प्रकाशित भएको १५ दिनभित्र ट्रान्सक्रिप्ट पाइने

७ घण्टा अगाडि
सुनसरी पोल्ट्री फार्ममा बर्डफ्लु

सुनसरी पोल्ट्री फार्ममा बर्डफ्लु

८ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

पूर्वरा ज्ञानेन्द्रका साथ पूर्वरानी कोमल शाह पनि पोखरा भ्रमणमा जाने

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

रास्वपाकाे सचिवालय बैठक आह्वान

बजारमा सुनचाँदीको मूल्य बढ्याे

अवकाश प्राप्त सैनिकहरूले पुर्‍याएको योगदान अविष्मरणीय

प्रशोधित इन्धन आयात गर्ने मुलुकहरूमा मूल्यवृद्धिको दबाब थप

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक