शनि, चैत्र २८, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

मस्र्याङ नदी बस दुर्घटनामा २४ मृतकको पहिचान खुल्याे

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
भारतीय बस दुर्घटनामा १४ जनाको मृत्यु
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

पोखरा । पृथ्वी राजमार्गबाट मस्र्याङ नदीमा खसेको भारतीय बसमा सवार २४ मृतकको पहिचान खुलेको छ।

शुक्रबार दिउँसो भएको दुर्घटनामा २७ जनाको मृत्यु भएको छ। एक जनाको चितवनस्थित पूरानो मेडिकल कलेजमा र बाँकी २६ जनाको आँबुखैरेनी अस्पतालमा मृत्यु भएको हो।

अधिकांशको ठेगना नखुलेपनि नामथर खुलेको गण्डकी प्रदेश प्रहरी कार्यालयका डिएसपी दीपक केसीले बताए। उनका अनुसार मृतक तीन जनाको पहिचान खुल्न बाँकी छ।

पूरानो मेडिकल कलेज भरतपूरमा ज्यान गुमाउनेमा १६ वर्षीया सदना सुहास राय रहेकी छन्।
१० वर्षीया परी भारते, ६० वर्षीया सल्बा भारन्दे भारते, ५० वर्षीया निलिमा जाउडे,
४२ वर्षीया सरला रानी, वर्ष ४४ का पंकज भंगाडेको मृत्यु भएको हो।

दुर्घटनामा परी ५० वर्षीय सन्दीप राजाराम सरादे, ५० वर्षीया निलिमा झाण्डे, ५५ वर्षीय तुलसीराम ताइडे, ४० वर्षीय गणेश मानन्दे, ४३ वर्षीया पल्लादे सरादे, ४५ वर्षीया अनिता पाटेल, ५२ वर्षीया भारती जाउडे, ५१ वर्षीया रोहहणी जाउडे, ६० वर्षीया सुलोभा भारण्डे, ४५ वर्षीय सुवास राणेको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

यस्तै ५० वर्षीया प्रकाश नाथकोटी, ३५ वर्षीया लिना भारन्डे, ६० वर्षीय सुधाकर ताउडे, ३५ वर्षीय सागर जाउडे, अन्दाजी ५० वर्षका सरोज मनोज भिरुक, २५ वर्षीय अनुद सरद, ५६ वर्षीया भारती जाउडे, ५१ वर्षीया सरला तुलसीराम तायडेको आँबुखैरेनी अस्पतालका चिकित्सकले मृत घोषणा गरेका हुन्।

अस्पतालमा मृत्यु भएका अन्दाजी ५० वर्षकी महिला र ५५ वर्षका पुरुषसँगै अर्का ४५ वर्षका पुरषको पहिचान खुल्न बाँकी छ।

१६ जनाको अवस्था गम्भिर छ। उनीहरुलाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरेर उपचारका लागि काठमाडौं लगिएको छ।

दुर्घटनामा घाइते हुनेहरुमा ६० वर्षीय सुनिल झाण्डे, ४५ वर्षीया भारती पटेल, ३२ वर्षीय अविनास पटेल, ४५ वर्षीया रेखा कोटी, ५५ वर्षीय न्यारेश्वर नोन्डे, ५८ वर्षीय आनन्द इक्ले, ६० वर्षीया आशा पाण्डुरा, ६० वर्षीया सारदा पटेल, ५५ वर्षीय प्रविण पटेल, ४० वर्षीया मनिषा भंगाडे, ५६ वर्षीय हेमराज सरौती, ५८ वर्षीय आशा बोन्डे, ४३ वर्षीया रुपाली सरौदी, ४५ वर्षीया सीमा झिङ्गठे, ६० वर्षीय सुनोदिन झाउडे, ५५ वर्षीया नेलिमा घेरोङ रहेका छन्। उनीहरुको काठमाडौं महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ। घाइते १६ जना गम्भीर रहेको प्रहरीले जान।कारी गराएकाे छ ।

यो पनि पढ्नुहोस्

राष्ट्रिय रग्बी सेभेन्स महिला तथा पुरुष प्रतियोगिताको तयारी पूरा

राष्ट्रिय रग्बी सेभेन्स महिला तथा पुरुष प्रतियोगिताको तयारी पूरा

२३ घण्टा अगाडि
मन्त्री निवासलाई खेलाडी आवासका लागि प्रयोग गर्ने राखेपकाे प्रस्ताव

राखेप एन्फामाथि निलम्बन हटाउन तयार

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

महेश्वर पन्तको “सुनको धारो, चाँदीको पँधेरो”

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

परराष्ट्रमन्त्री शिशिर खनाल नयाँ दिल्ली पुगे

विदेशी मुद्राको विनिमय दर निर्धारण

राष्ट्रिय रग्बी सेभेन्स महिला तथा पुरुष प्रतियोगिताको तयारी पूरा

ट्राफिक व्यवस्थापनका चुनौतीबारे छलफल

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक