शनि, चैत्र २८, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

गोरखा मिडियामा अवैध ८० करोडभन्दा बढी रकम आएको सार्वजनिक

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
रापास्वाका सभापति रवि लामिछानेसँग बयान लिने तयारी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । गोरखा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेले संस्थामा कहाँबाट पैसा आयो आफूलाई जानकारी नभएको जनाएका छन्।

शुक्रबार सहकारीको रकम हिनामिनाबारे छानबिन गर्न गठित संसदीय समितिसमक्ष आफ्नो जिम्मेवारी प्रशासनिक तहमा मात्रै भएकाले कम्पनीमा आएको पैसाबारे जानकारी नभएको बयान दिएका हुन्।

लामिछाने गोरखा मिडियामा प्रबन्ध निर्देशक हुँदा विभिन्न सहकारीबाट ८० करोडभन्दा बढी रकम आएको तथ्य सार्वजनिक भएको छ। लामिछानेले छानबिन समितिसमक्ष पैसा स्रोतबारे अध्यक्ष जिवी राईलाई नै जानकारी हुने उल्लेख गरेको समितिका एक सदस्यले जानकारी दिए।

लामिछानेले समितिमा दिएको बयानबारे जानकारी दिँदै सभापति सूर्य थापाले भने, ‘आफू संस्थाको प्रबन्ध निर्देशकका रूपमा संस्थामा सामान्य रूपमा दैनन्दिन प्रशासकीय आन्तरिक काममा संलग्न रहेको तर कार्यकारी प्रमुखको रूपमा आर्थिक स्रोत जुटाउनेलगायतका कामहरु जिवी राईले गर्ने गरेको हुनाले कहाँबाट कसरी रकम प्राप्त भयो भन्ने जिवी राईलाई थाहा हुने विषय राख्नुभएको छ।’

लामिछानेले आफ्नो नाममा प्रवाह गरिएको भनिएको रकममा हस्ताक्षर नगरेको दाबी गरेका छन्। थापाले भने, ‘उहाँले कागजात नागरिकतासहितका चिजहरू समावेश नभएको स्पष्ट गर्नुभएको छ।’

यो पनि पढ्नुहोस्

जनअपेक्षा अनुसार काम गर्न आग्रह

जनअपेक्षा अनुसार काम गर्न आग्रह

२१ घण्टा अगाडि
आफन्तलाई नियुक्ति नगर्न रविकाे निर्देशन

आफन्तलाई नियुक्ति नगर्न रविकाे निर्देशन

२३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

महेश्वर पन्तको “सुनको धारो, चाँदीको पँधेरो”

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

परराष्ट्रमन्त्री शिशिर खनाल नयाँ दिल्ली पुगे

विदेशी मुद्राको विनिमय दर निर्धारण

राष्ट्रिय रग्बी सेभेन्स महिला तथा पुरुष प्रतियोगिताको तयारी पूरा

ट्राफिक व्यवस्थापनका चुनौतीबारे छलफल

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक