सोम, मंसिर १, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

संघीय संसद सचिवालयका कर्मचारी आन्दोलित

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
संघीय संसद सचिवालयका कर्मचारी आन्दोलित
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । संघीय संसद सचिवालयका कर्मचारीले बिहीबारपनि आन्दोलनलाई जारी राखेका छन् ।

संसद र संसदीय समितिमा अतिरिक्त समय काम गरेको सहित विभिन्न ११ बुँदे माग राख्दै कर्मचारीहरु आन्दोलित भएका हुन् ।  उनीहरुले कालोपट्टी बाँधेर कार्यलय समयको मात्रै काम गर्ने निर्णय गरेका छन्। उनीहरूले आफ्नो माग निःसर्त सरकारले पूरा गर्नुपर्ने एकसूत्रीय माग राखेका छन्।

कर्मचारीको माग सम्बोधनबारे बिहीबार बिहान अर्थमन्त्री बर्षमान पुन,सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष नारायण दाहालबीच छलफल भएको थियो। यसअघि बुधबार बेलुकाको संसद बैठकमा संसद सचिवालयका कर्मचारीले ब्ल्याक आउट गरेपछि सभामुखले बैठक नै स्थगित गर्नुपरेको थियो।

यो पनि पढ्नुहोस्

एमालेकाे राष्ट्रिय भेलामा ३ हजार ५१४ जना सहभागी हुने

एमालेकाे राष्ट्रिय भेलामा ३ हजार ५१४ जना सहभागी हुने

२ मिनेट अगाडि
छठी माताको कृपा हामी सबैमाथि सधैँ बनिरहोस्

प्रधानमन्त्रीकाे भारत भ्रमणले द्विपक्षीय सम्बन्धमा नरेन्द्र मोदीले तय गर्ने

१० मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सञ्चार नेटवर्कमा आएको समस्याले अमेरिकामा रोकियो उडान

व्यवसायी महेश श्रेष्ठ कीर्तिपुरबाट पक्राउ

शिक्षा मन्त्रीले ‘हरित विद्यालय’ मोडलबारे लिए जानकारी

छटघाट कुरेर बसेका वृद्ध शंकास्पद अवस्थामा मृत फेला

तर्साएर शासन नगर्न सरकारलाई चेतावनी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक