सोम, मंसिर १, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

ललितपुरको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठ सहित)

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
ललितपुरको नीति तथा कार्यक्रम सार्वजनिक  (पूर्णपाठ सहित)
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

 

काठमाडौं । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

ललितपुरका मेयर चिरीबाबु महर्जनले बुधबार पाँचौं नगरसभामा आगामी आवको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

मेयर महर्जनले लामो समयदेखि अलमलमा रहेको स्वास्थ्य बिमा कार्यक्रम यसै वर्षदेखि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगको सहकार्यमा व्यवस्थित रूपमा सुरुवात गरिएको र यसबाट नगरवासीलाई हुने स्वास्थ्य उपचारको आर्थिक भार धेरै हदसम्म न्यूनीकरण हुने बताए ।

यसैगरी २१ वटा सुविधा सहितको ‘एलएमसी अलर्ट एप्स’ सञ्चालनका साथै ‘सुन्दर ललितपुर नगरी : घरघरमा नगर प्रहरी’ परिचालन गरी नगरवासीको गुनासो व्यवस्थापन गरिएको र यसबाट हाल गुनासोको मात्रा धेरै हदसम्म घट्नुका साथै यसरी गरिएको परिचालनबाट राजस्व संकलनमा समेत उल्लेख्य वृद्धि हुने अपेक्षा गरिएको उनले जनाए ।

ललितपुर कुसुन्तीमा अपाङ्गतामैत्री हुने गरी लिफ्ट सहितको आकासे पुल निर्माण कार्य सुरु गरिएको र सम्भवतः नेपालमा नै यो स्तरको आकासे पुल पहिलो भएको मेयर महर्जनको भनाइ छ ।

उनका अनुसार सप्तपाताल पोखरी र पलेस्वा पोखरीमा कमलको फूल फूलाउने योजनासाथ निर्माण कार्य तीव्र गतिमा अघि बढाइएको छ ।

त्यस्तै काठमाडौंका सबै स्थानीय तहको मुख्य समस्याका रूपमा रहेको फोहोर विसर्जनलाई उपत्यका मेयर्स फोरमको अध्यक्षको हैसियतले संघीय सरकार र प्रदेश सरकारसँग निरन्तर संवादमा रही समस्याको अल्पकालीन, मध्यमकालीन र दीर्र्घकालीन निराकरणका लागि भगिरथ प्रयत्न गरिरहेको उनले दाबी गरे ।

त्यस्तै नगरवासीलाई शुद्ध पिउने पानी उपलब्ध गराउन मेलम्चीमा मात्र भर नपरी स्थानीय स्रोत पहिचान तथा सर्वेक्षण लगायत काम निरन्तर भइरहेको महर्जनले बताए । महानगरको पहलमा मकवानपुर सिस्नेरी खानेपानी योजना हालै नेपाल लगानी सम्मेलनमा शोकेस योजनाका रूपमा प्रस्तुत भएको थियो ।

प्रस्तुत छ मेयर महर्जनले प्रस्तुत गरेको आगामी आव २०८१/८२ को नीति तथा कार्यक्रमको पूर्णपाठ :

 

 

यो पनि पढ्नुहोस्

एनपिएलमा प्लेअफको समीकरण तय

एनपिएलमा प्लेअफको समीकरण तय

१९ मिनेट अगाडि
शिक्षा मन्त्रीले ‘हरित विद्यालय’ मोडलबारे लिए जानकारी

शिक्षा मन्त्रीले ‘हरित विद्यालय’ मोडलबारे लिए जानकारी

२४ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सञ्चार नेटवर्कमा आएको समस्याले अमेरिकामा रोकियो उडान

व्यवसायी महेश श्रेष्ठ कीर्तिपुरबाट पक्राउ

छटघाट कुरेर बसेका वृद्ध शंकास्पद अवस्थामा मृत फेला

तर्साएर शासन नगर्न सरकारलाई चेतावनी

गगनमाथि कांग्रेसको अभिभारा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक