सोम, मंसिर १, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

खेल क्षेत्रको विकासका लागि बजेट बढाउन माग

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
खेल क्षेत्रको विकासका लागि बजेट बढाउन माग
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले खेल क्षेत्रको विकासका लागि बजेट बढाउन माग गरेका छन्।

बुधबारको प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकको खेलकुद मन्त्रालयको छलफलमा बोल्दै उनले यस्तो माग गरेका हुन्। उनले खर्बौंका भ्यूटावरभन्दा खेलकुदको विकासका लागि स्टेडियम बनाउन उचित हुने जनाएका छन्। यस्तै सांसद ढकालले नेकपा एमालेका सांसदहरुलाई खर्बौंका भ्यूटावरको लागतले कति स्टेडियम बन्थ्यो? भन्दै प्रश्न गरेका छन्। उनले भने, ‘एमालेका माननीय ज्यूहरुलाई म सोध्न चाहन्छु। विगतमा बनेका खर्बौंका भ्यूटावरको लागतले कतिवटा स्टेडियम बन्थे होला? भलै यसपाली उहाँहरु जागरुक हुनुभएको छ, यसका लागि धन्यवाद भन्न चाहेँ।’

यस्तै उनले युवा तथा खेलकुद मन्त्रालयको नामबाट युवा शब्द झिक्न पनि माग गरेका छन्। युवाहरुका लागि कुनै पनि कार्यक्रम र योजना नबनाउने हो भने नाम मात्र राखेर उचित नहुने उनको भनाइ थियो। उनले यतिबेला देशको राष्ट्रिय भावनालाई जोड्ने एक मात्र खेल भएकाले खेलकुदको विकासका लागि ठूला योजनाहरु तत्कालै अघि बढाउन आवश्यक रहेको औंल्याए।

उनले खेलकुद परिषद्को पुनर्संरचना गरी घरेलु प्रतियोगिताहरुसमेत बढाउन आवश्यक रहेकोमा जोड दिए।

यो पनि पढ्नुहोस्

एनपिएलमा प्लेअफको समीकरण तय

एनपिएलमा प्लेअफको समीकरण तय

७ मिनेट अगाडि
शिक्षा मन्त्रीले ‘हरित विद्यालय’ मोडलबारे लिए जानकारी

शिक्षा मन्त्रीले ‘हरित विद्यालय’ मोडलबारे लिए जानकारी

१२ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सञ्चार नेटवर्कमा आएको समस्याले अमेरिकामा रोकियो उडान

व्यवसायी महेश श्रेष्ठ कीर्तिपुरबाट पक्राउ

छटघाट कुरेर बसेका वृद्ध शंकास्पद अवस्थामा मृत फेला

तर्साएर शासन नगर्न सरकारलाई चेतावनी

गगनमाथि कांग्रेसको अभिभारा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक