सोम, मंसिर १, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेपालमा अहिले समाजवादी मोर्चाको आवश्यकता : विप्लव

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
विप्लवले पक्राउ पुर्जीविरुद्ध आन्दोलन गरे घोषणा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

जनकपुरधाम । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले समाजवादी मोर्चामा विचलन आएको बताएका छन् । सोमबार जनकपुरमा भएको जनता समाजवादी पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन कार्यक्रममा बोल्दै यस्तो जनाएका हुन् । उनले भने, ‘नेपालमा अहिले समाजवादी मोर्चाको आवश्यकता छ ।

समाजवादी मोर्चा नेपालमा बन्यो तर अहिले पछिल्लो समय समाजवादी मोर्चामा विचलन आएको छ ।’ उनले नेपालमा समाजवादी मोर्चाको आवश्यकतालाई देखेर मोर्चा बने पनि पछिल्लो समय विचलन आएको र व्यस्थित रुपमा लानको लागि छलफल जारी रहेको बताए । उनले नेपालमा अहिले समाजवादी मोर्चाको आवश्यकता रहेको भन्दै मोर्चालाई निरन्तरता दिन आवश्यक रहेको उल्लेख गरे । ‘नेपालमा समाजवादी आन्दोलन चाहिन्छ । छलफलहरु अगाडि बढिरहेको छ । त्‍यसकारण मोर्चालाई निरन्तरता दिन आवश्यक छ।’ उनले भने ।

उनले विश्वमा पुँजीवादले ठूलो युद्धको षडयन्त्र गरिरहेको जनाए । उनले विश्व बजार,पैसा,अर्थतन्त्रको संकटलाई बहाना बनाएर युद्धद्वारा श्रमिक जनता माथि खेलवाड हुने काम भइरहेको भन्दै यस्तो कार्यले संसारलाई तेस्रो विश्व युद्धतिर लगिरहेको बताए । उनले भने, ‘ विश्वमा पुँजीवादले ठूलो एउटा युद्धको षडयन्त्र गरिरहेको छ । बजारको संकट,पैसा,अर्थतन्त्रको संकटलाई बहाना बनाएर युद्धद्वारा श्रमिक जनता माथि खेल खेलिदै छ ।’ उनले भने ।

संसारलाई विध्वंसतिर डोर्‍याइएर तेस्रो विश्व युद्धतिर लगिरहेको छ ।’ ठूलो परिर्वतनपछि पनि नेपालमा जनताले न्याय नपाएको उनको भनाइ छ । उनले नेपाललाई पनि कुनै न कुनै रुपले अशान्तितिर अर्को एउटा भिडन्ततिर डोर्‍याएको दाबी गररे । उनले नेपालमा श्रमिक जनता सचेत भएर अग्रगामी निकासको पक्षमा नभए ठूलो षड्यन्त्र हुने बताए । उनले समाजवाद नेपालको लागि मात्रै नभएर आजको विश्वको आवश्यकता भएको जनाए । ‘नेपालमा पनि जसरी उत्पडिन थुपारिएको छ ।

समाजवाद आजको विश्वको आवश्यकता हो । अहिले नेपालमा चुनाव भयो भने पनि जनताले जित्ने स्थिति छैन । चुनाव सामान्य गरिव जनताको पहुँच भित्र छैन,’ उनले भने, ‘त्यसले यसले पनि नेपाललाई कुनै न कुनै रुपले अशान्तितिर अर्को एउटा भिड्न्ततिर डोर्‍याएको पाउँछौं ।

नेपालमा श्रमिक जनता सचेत भएर अग्रगामी निकासको पक्षमा भएनौं भने ठूलो षड्यन्त्र हुँदैछ ।’ उनले नेपालमा दलाल पुँजीवादले चुनावबाट राजनीतिलाई नियन्त्रण गरिरहेको दाबी गरे । उनले भने, ‘दलालपुँजीवादले चुनावबाट राजनीतिलाई नियन्त्रण गरिरहेको छ । किसान, मजदुर,जनजाति र मधेशको पहुँच छैन । त्यसैले नेपालमा समाजवादको आन्दोलन जरुरी छ ।’

यो पनि पढ्नुहोस्

तर्साएर शासन नगर्न सरकारलाई चेतावनी

तर्साएर शासन नगर्न सरकारलाई चेतावनी

१८ घण्टा अगाडि
भ्रष्टाचारविरोधी नागरिकहरुको पहलमा २५ लाख बराबरको पत्रकारिता पुरस्कार स्थापना

अर्थमन्त्री वाग्ले स्वदेश फर्किए

१८ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

व्यवसायी महेश श्रेष्ठ कीर्तिपुरबाट पक्राउ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सञ्चार नेटवर्कमा आएको समस्याले अमेरिकामा रोकियो उडान

तर्साएर शासन नगर्न सरकारलाई चेतावनी

छटघाट कुरेर बसेका वृद्ध शंकास्पद अवस्थामा मृत फेला

नेपाल संवत्‌लाई नोटमा राख्न र संवत्‌सम्बन्धी कानुन निर्माण गर्न माग

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक