सोम, मंसिर १, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

गिरिबन्धु टी–स्टेटको फाइल खोलेको सुन्न आतुर : सांसद शाही

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
गिरिबन्धु टी–स्टेटको फाइल खोलेको सुन्न आतुर : सांसद शाही
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं ।  राप्रपा नेपालका प्रमुख सचेतक ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) शाहीले ठूला ठूला फाइल खोल्छौं भनेको सरकारले गिरिबन्धु टि–स्टेटको फाइल कहिले खोल्छ भनेर प्रश्न गरेका छन्।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद शाहीले गिरिबन्धु टी–स्टेटको फाइल खोलेको सुन्न आफूहरु सदनमा आतुर भएको जनाए।

यस्तै मेलम्ची, वाडबढी, फोर जी जस्ता प्रकरणका फाइलहरु कहिले खोलिन्छ? भन्दै गृहमन्त्री र प्रधानमन्त्रीलाई प्रश्न गरे। साथै उनले सहकारी प्रकरणमा जिबी राईलाई किन पक्राउ गर्न नसकिएको हो भन्दै प्रश्न गरे। देशभन्दा जिबी राई ठूलो हो? भनेर उनले टिप्पणी गरे।  उनले भने, ‘यो देश ठूलो हो कि जिबी राई ठूलो हो। मलाई लाग्छ यो देशभदा जिबी राई ठूलो हो। हैन भने जिबी राईलाई किन पक्राउ गर्न सकिएको छैन?’

कांग्रेस, एमाले र माओवादीजस्ता पुराना दलहरुले काम गर्न सकेनन् भनेर नयाँलाई सदनमा पठाएको स्मरण गर्दै सांसद शाहीले नयाँ दलबाट आएर सरकारमा बसेकाहरुले पनि त्यही पारा देखाएको टिप्पणी गरे। उनले भने, ‘कांग्रेस, एमाले र माओवादी लगायतका पुराना दलहरुले काम गर्न सकेनन् भनेर जनताले हामीलाई पठाए। तर गृहमन्त्रीज्यु यी ठूला प्रकरणमा जोडिएकाहरुलाई कहिले पक्रिनुहुन्छ। म माग गर्न चाहन्छु। गिरीबन्धु प्रकरणमा के भएको हो? फाइल खोल्नुहोस्।’

यो पनि पढ्नुहोस्

सञ्चार नेटवर्कमा आएको समस्याले अमेरिकामा रोकियो उडान

सञ्चार नेटवर्कमा आएको समस्याले अमेरिकामा रोकियो उडान

२ घण्टा अगाडि
छटघाट कुरेर बसेका वृद्ध शंकास्पद अवस्थामा मृत फेला

छटघाट कुरेर बसेका वृद्ध शंकास्पद अवस्थामा मृत फेला

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

व्यवसायी महेश श्रेष्ठ कीर्तिपुरबाट पक्राउ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सञ्चार नेटवर्कमा आएको समस्याले अमेरिकामा रोकियो उडान

तर्साएर शासन नगर्न सरकारलाई चेतावनी

छटघाट कुरेर बसेका वृद्ध शंकास्पद अवस्थामा मृत फेला

नेपाल संवत्‌लाई नोटमा राख्न र संवत्‌सम्बन्धी कानुन निर्माण गर्न माग

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक