काठमाडौं । ब्लड क्यान्सर पीडित चितवन कटहरिया नगर पालिका ९ डुमारियाका जुती शाह चोरा रामबाबु शाहकाे उपचारमा आर्थिक अभाव भएपनि सहयोगको अपिल गरेका छन् ।
कमजोर आर्थिक अवस्था भएका शाहका परिवारले उपचारको लागि केहि रकम जुटे उनको नयाँ जीवन पाउने आशा व्यक्त गरेका छन् ।
शाहकाे परिवारमा उनको श्रीमति , दुईवटा छोरा एक छोरी रहेको छन ब्लड क्यान्सर पीडित रामबाबुशाहको छोरा शिव जीले चितवनको भरतपुर स्थित बि.पी कोइराला क्यान्सर हस्पिटलको बेड नम्बर ८ मा राखेर उपचार भइरहेको सहयोगी शिव जी शाहले जनाए ।
शाहले केहि रकम जुटे आफू बाँच्नसक्ने भन्दै सहयोगको लागि अपिल गरेका छन् ।