शनि, कार्तिक १, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

प्रेमबहादुर कंसाकारको १ सय ७ औँ जन्मोउत्सव मनाइयाे

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
प्रेमबहादुर कंसाकारको १ सय ७ औँ जन्मोउत्सव मनाइयाे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । रत्न राज्यलक्ष्मी क्याम्पसमा प्रजातन्त्र सेनानी एवम् भाषा निभाः प्रेमबहादुरको कंसाकारको १ सय ७ औँ जन्मोउत्सव जेष्ठ ५ गते शनिबार मनाएको छ ।

नेपालमा प्रजातन्त्रको पुर्नबहालीमा अतुलनीय योगदानका साथै भाषा, साहित्य, संस्कृति सम्पदाको संरक्षण सम्बद्वनमा आफ्नो जीवन अपर्न गरेकाे स्मरणमा मनाएकाे जन्माेउत्सवकाे मनाउनु उद्वेश्य बारेमा सुकुन्दा साहित्य पाःलाःका  अध्यक्ष प्रशान्त डंगोलले समाजसेवामा अग्रसरताका लागि यस कार्यक्रमकाे अायाेजना गरेकाे जनाउँदै स्वागत मन्तव्य राख्दै  नेपालभाषाकाे क्षेत्रमा महत्वपूर्ण पुस्तकहरू प्रकाशनमा जाेड दिनु भयाे ।

कायक्रमका अतिथि लोककवि राजभाई जःकमिले भाषा निभाः व प्रेम बहादुर कंसाकार’ वाचन गरेको थिए ।
कार्यक्रमका विशेष अतिथी नेपालभाषाका साहित्यकार दिब्य ताम्राकारले भाषानिभाः प्रेम बहादुर कंसाकारले भाषा, साहित्य, सम्पदा, संस्कृति क्षेत्रमा अतुलनीय योगदान दिएको चर्चा गर्दै उनले देखाएको बाटोमा पाइला राखेमा मात्रै बास्तविक रुपमा जन्मोउत्सव मनाएको हुने धारणा राखिन् ।

कार्यक्रमका अतिथि नेपालभाषा शिक्षक मदन सेन बज्राचार्यले भाषा बाँचे जाति बाचिने भएकाले यस बिषयमा बडो होस् पु¥याउनु पर्नेमा जोड दिदै जाति बाचेर भाषा नबाचिने जनाउँदै प्रजातन्त्र सेनानी प्रेमबहादुर कंसाकारले भाषा, साहित्य, संस्कृति व सम्पदाको सवालमा मोहित भएको क्रान्तिकारी राजनीतिक एवम् बहुआयामिक व्यक्तित्व भएको जनाए ।

प्रेम बहादुर कंसाकारको जन्मोउत्सव निरन्तरता दिएकोमा सुकुण्डा साहित्य पाःलामा सृकय भई रहेका प्रशान्त डंगोल र रिदेन महर्जनले जुन योगदान दिइ रहनु भएको जस्तो सुकै परिस्थितिमा पनि निरन्तरता दिदै रहनेमा आशा गरेको जनाउँदै प्रेमबहादुर कंसारकारको योगदान नेपाल सरकारले मात्र नभई नेवार समुदायले समेत भुलेकोमा खेद प्रकट गरे ।
जहाँनिय राणा शासनमा भारतको पटनामा उहाँले स्थापना गरेको च्वसा पासाः ताला मारिरहेकोप्रति ध्यानार्कषण गराए ।

कार्यक्रमका संयोजक एवम् सुकुण्डा साहित्य पाःलाःका सचिव रिदेन महर्जनले नेपालभाषा अभियान्ताहरुले धेरै संघर्ष गर्नुपरेको जनाउँदै क्याम्पसमा नेपालभाषा विद्यार्थी बढाउने पर्ने सवालमा सबैले दायित्व बहन गर्नुपर्र्नेमा जोड दिदैँ कार्यक्रम सफल बनाउनमा सहयोग गर्ने सम्पूर्ण महानुभावहरुलाई आभारी प्रकट गरे ।

साे कार्यक्रममा एम. ए. प्रथम बर्षका नेपालभाषा विद्यार्थी पवित्र कंसाकारले  प्रजातन्त्र सेनानी प्रेम बहादुर कंसाकारको जीवनीमा आधारित गायन प्रस्तुत  गरिएकाे  थियाे । कार्यक्रमका सभापति नेपाली तथा नेपालभाषा विभागका प्रमुख बिष्णु ज्ञवालीले भाषा तथा साहित्यिक क्षेत्रमा योगदान दिएका व्यक्तिहरु पछाडि परिरहेकाे  धारणा राख्दै अहिले देशमा राजनीतिक उत्तरदायित्व विहिन भएकोले खराब आचरणका व्यक्तिहरू राजनीतिमा हावी हुँदा यस्ता महान् व्यक्तित्वहरु छाया परेको जनाउँदै कार्यक्रम समापन गरे ।

 

यो पनि पढ्नुहोस्

राष्ट्रिय स्वाधीनता इतिहासकै कमजोर अवस्थामाः महासचिव दिपक

राष्ट्रिय स्वाधीनता इतिहासकै कमजोर अवस्थामाः महासचिव दिपक

३ हप्ता अगाडि
 आज महाकवि सिद्धिदास अमात्यको १५९ औं जन्मदिन

 आज महाकवि सिद्धिदास अमात्यको १५९ औं जन्मदिन

३ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सूचना प्रविधि विज्ञमा आवेदन खुला

नेपालले आज क्यानडासँग प्रतिस्पर्धा गर्दै

सत्यको बाटोमा हिँड्न सबैलाई प्रेरणा मिलोस्

आज दसैंको सातौं दिन फूलपाती

मूल्य बढाएका विराटनगरका व्यापारी कारबाहीमा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक