काठमाडौं । संगीत अनुसन्धान तथा बिकास मंच नेपाल ( MRDF Nepal )लाई सम्माननीय उपराष्ट्रपति रामसहाय प्रसाद यादवको शुभकामना व्यक्त गरेकाे छ।
संगीत अनुसन्धान तथा बिकास मंच नेपाल ( MRDF Nepal ) कार्यसमितिको टोलीले सम्माननीय उपराष्ट्रपति रामसहाय प्रसाद यादव लाइ भेटेर सस्थाले गर्दै आयको विभिन्न सामाजिककार्य र अध्यन अनुसन्धानहरुको जानकारी गराउँदै मायाको चिनो प्रदान गरेको छ ।
साथै आगामी दिनमा नेपालि कला सस्कृति र संगीतको अध्यन अनुसन्धानमा र संरक्षणमा राज्य पक्षले ध्यान नदिदा नेपालि मौलिक कला सस्कृति लोप हुने अवस्थामा रहेको कुरा अध्यक्ष ओम सुनारले जानकारी गराय। संगीत अनुसन्धान तथा बिकास मंच नेपाल ( MRDF Nepal ) ले गरेको सामाजिक कार्यहरुको प्रम्संसा गर्दै सम्माननीय उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपालि मौलिक संगीतको बिकाशका लागि आफुले सक्ने सहयोग गर्ने बचन दिनु भयो साथै संगीत अनुसन्धान तथा बिकाश मंच नेपाल लाइ अझ धेरै सफलताको शुभकामना ब्यक्त गर्नु भयो।
संगीत अनुसन्धान तथा बिकाश मंच नेपालतर्फबाट अध्यक्ष ओम सुनार, उपाअध्यक्ष राजेश कुमार श्रेष्ठ, कार्यासमित सदश्य एलिस कार्की , गित पाण्डे , सल्लाहकार सोभन सैजु साधारण सदश्य बिनोद बम र पुजा ठकुरी उपस्थी हुनु भएको थियो।