बिहि, बैशाख १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

संगीत अनुसन्धान तथा बिकास मंच नेपाललाई  उपराष्ट्रपति  यादवको शुभकामना

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
संगीत अनुसन्धान तथा बिकास मंच नेपाललाई  उपराष्ट्रपति  यादवको शुभकामना
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं ।  संगीत अनुसन्धान तथा बिकास मंच नेपाल ( MRDF Nepal )लाई  सम्माननीय उपराष्ट्रपति  रामसहाय प्रसाद यादवको शुभकामना व्यक्त गरेकाे छ।

संगीत अनुसन्धान तथा बिकास मंच नेपाल ( MRDF Nepal ) कार्यसमितिको टोलीले सम्माननीय उपराष्ट्रपति  रामसहाय प्रसाद यादव लाइ भेटेर सस्थाले गर्दै आयको विभिन्न सामाजिककार्य र अध्यन अनुसन्धानहरुको जानकारी गराउँदै मायाको चिनो प्रदान गरेको छ ।

साथै आगामी दिनमा नेपालि कला सस्कृति र संगीतको अध्यन अनुसन्धानमा र संरक्षणमा राज्य पक्षले ध्यान नदिदा नेपालि मौलिक कला सस्कृति लोप हुने अवस्थामा रहेको कुरा अध्यक्ष ओम सुनारले जानकारी गराय। संगीत अनुसन्धान तथा बिकास मंच नेपाल ( MRDF Nepal ) ले गरेको सामाजिक कार्यहरुको प्रम्संसा गर्दै सम्माननीय उपराष्ट्रपति  रामसहाय प्रसाद यादवले नेपालि मौलिक संगीतको बिकाशका लागि आफुले सक्ने सहयोग गर्ने बचन दिनु भयो साथै संगीत अनुसन्धान तथा बिकाश मंच नेपाल लाइ अझ धेरै सफलताको शुभकामना ब्यक्त गर्नु भयो।

संगीत अनुसन्धान तथा बिकाश मंच नेपालतर्फबाट अध्यक्ष ओम सुनार, उपाअध्यक्ष राजेश कुमार श्रेष्ठ, कार्यासमित सदश्य एलिस कार्की , गित पाण्डे , सल्लाहकार सोभन सैजु साधारण सदश्य बिनोद बम र पुजा ठकुरी उपस्थी हुनु भएको थियो।

यो पनि पढ्नुहोस्

‘नाच रे पतरकी’ मा सदाम र रेविकाको ठुम्का

‘नाच रे पतरकी’ मा सदाम र रेविकाको ठुम्का

१४ घण्टा अगाडि
चलचित्र ‘बाः एक योद्धा’

चलचित्र ‘बाः एक योद्धा’

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मन्त्रिपरिषदकाे बैठकका निर्णयहरू

जेनजी आन्दोलन घटनाका कारबाही गर्न ‘छिट्टै’ सिफारिस गर्ने

‘नाच रे पतरकी’ मा सदाम र रेविकाको ठुम्का

गृहमन्त्री गुरुङले जारी गरे स्पष्टीकरण

चुरे संरक्षणलाई मधेश सरकारले प्राथमिकतामा राख्नुपर्छ : नेता मिश्र

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक