बुध, कार्तिक २६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

पेरिस ओलम्पिक २०२४ को टेनिसमा श्यान्टु श्रेष्ठले सेनेगलका खेलाडीसँग खेल्ने

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
पेरिस ओलम्पिक २०२४ को  टेनिसमा श्यान्टु श्रेष्ठले सेनेगलका खेलाडीसँग खेल्ने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
काठमाडौं । नेपाली टेबल टेनिस खेलाडी श्यान्टु श्रेष्ठले पेरिस ओलम्पिक २०२४ को प्रारम्भिक चरणमा सेनेगलका खेलाडीसँग खेल्ने भएका छन् ।

टेबलटेनिसको पुरुष सिंगल्समा श्यान्टुले सेनेगलका इब्राहिम डिएवसँग प्रतिस्पर्धा गर्ने खेलतालिका रहेको छ ।

पुरुष सिंगल्समा कूल ६७ खेलाडीको सहभागिता छ । जसमा वरीयतामा पछि रहेका खेलाडीहरुबीच प्रारम्भिक चरणमा खेल हुनेछ । प्रारम्भिक चरणमा कूल ३ खेल हुनेछ । यस चरणका विजेता खेलाडीहरु राउण्ड अफ ६४ मा प्रवेश गर्नेछन् ।

६७ खेलाडी मध्येश्यान्टु अन्तिम अर्थात ६७औं वरीयतामा छन् । श्यान्टु नेपाली टेबलटेनिस इतिहासमा ओलम्पिक खेल्ने पहिलो खेलाडी बन्दैछन् ।

यस्तै श्यान्टु दक्षिण एसियाली छनोट चरण पार गर्दै ओलम्पिकमा छनोट भएका हुन् । छनोट चरण पार गरेर ओलम्पिक खेल्ने श्यान्टु तेस्रो नेपाली खेलाडी हुन् । यसअघि तेक्वान्दोका संगिना वैद्य र दीपक विष्टले छनोट चरण पार गरेर ओलम्पिक खेलेका थिए ।

श्यान्टुका प्रशिक्षक राजेन्द्र कपालीले श्यान्टुको लागि खेलतालिका औषत रहेको बताए । उनले खेलतालिका केही कठिन भएपनि राम्रो खेले जित्न सकिने जनाए ।

पेरिस ओलम्पिकमा टेबलटेनिस खेल जुलाई २७ देखि सुरु हुँदैछ । पुरुष सिंऊल्सतर्फको खेल जुलाई २७ देखि अगष्ट ४ सम्म सञ्चालन हुनेछ । टेबलटेनिस खेल पेरिस एक्पो पोर्ट डे भर्सेल्समा हुनेछ ।

यो पनि पढ्नुहोस्

सुदूरपश्चिम र जनकपुरले एनपीएलको पहिलो क्वालिफायर खेल्ने

एनपीएलमा आज दुई खेल हुने

२ दिन अगाडि
सुदूरपश्चिम र जनकपुरले एनपीएलको पहिलो क्वालिफायर खेल्ने

एनपीएलमा आज एक खेल मात्र हुँदै

४ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आज नेवार समुदायमा म्हपूजा

नेकपा एमाले संसदीय दलको बैठक शुरू

जुवातास खेलिरहेको अवस्थामा १०७ जना पक्राउ

ब्लड क्यान्सर पिडित १३ बर्षीय सन्जयलाई बचाउन अपिल

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक