मङ्ल, भदौ ३०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

निःशुल्क लोकसेवा पूर्व तयारी कक्षा सञ्चालन गर्दै नेपालगञ्ज उपमहानगरपालिका

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
निःशुल्क लोकसेवा पूर्व तयारी कक्षा सञ्चालन गर्दै नेपालगञ्ज उपमहानगरपालिका
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिकाले निःशुल्क लोकसेवा पूर्व तयारी कक्षा सञ्चालन गरेको छ । दुई सय युवाहरुलाई लक्षित गरेर सञ्चालन गरिएको कक्षा ७५ दिनसम्म सञ्चालन हुने नेपालगञ्ज उपमहानगरपालिकाले जनाएको छ ।

सामाजिक विकास शाखा प्रमुख कृष्णप्रसाद जोशीका अनुसार विगत ६ वर्षदेखि निरन्तर सञ्चालन गरिँदै आइएको निःशुल्क लोकसेवा पूर्व तयारी कक्षा छैठौं पटक हुँदैछ ।

द सक्सेस इन्स्टिच्युटसँगको सहकार्यमा सञ्चालित कक्षामा लोक सेवा आयोग सम्बन्धी अप्रविधिकतर्फ नायब सुब्बा, खरिदार तथा प्राविधिकतर्फ हेल्थ असिस्टेन्ट, स्टाफ नर्स, अहेब र अनमी पदको लिखित परीक्षाको तयारी गराइनेछ ।

पूर्व तयारी कक्षाको नगर उपप्रमुख कमरुद्दिन राईले उद्घाटन गर्नुभयो । कार्यक्रममा बोल्दै उपप्रमुख राईले हिम्मत नहारेर दृढ सङ्कल्पका साथ अघि बढ्न तयारी कक्षाले उत्प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्दै आत्मविश्वासका साथ लोक सेवाको तयारी जुट्न आग्रह गर्नुभयो । सामाजिक विकास शाखा प्रमुख जोशीले ज्ञानमा आधारित प्रविधिलाई आत्मसात् गर्दै धैर्य र लगनशीलताका साथ तयारी गर्न आग्रह गर्नुभयो ।

प्रशिक्षक एवम् जिल्ला हुलाक कार्यालय बाँकेका प्रमुख गोविन्दप्रसाद पाण्डेले मिहिनत, उत्प्रेरणा र अठोटले लोकसेवाको तयारीलाई मूर्तरुप दिने भन्दै उच्च मनोबलका साथ तयारी गर्न आग्रह गर्नुभयो । द सक्सेस इन्स्टिच्युटका सञ्चालक सुमित केसीले लोकसेवाको तयारीमा रहेका विद्यार्थीहरुलाई सहयोग गर्न कक्षा सञ्चालन गरिएको बताउँदै जिज्ञासु भएर अघि बढ्न आग्रह गर्नुभयो ।

यो पनि पढ्नुहोस्

प्रारम्भिक बालविकास र अर्ली ग्रेड शिक्षालाई ऐनमै समेट्न अपेनको जोड

प्रारम्भिक बालविकास र अर्ली ग्रेड शिक्षालाई ऐनमै समेट्न अपेनको जोड

२३ घण्टा अगाडि
संकट व्यवस्थापनमा खटिएका सुरक्षा निकायलाई धन्यवाद ज्ञापन

बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद भविष्य

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

राष्ट्रिय सरोकार समितिको बैठक बस्दै

आज भारी वर्षाको सम्भावना

सप्त ऋषिको पूजा आराधना गरी मनाइदै ऋषि पञ्चमी

पत्रकारिता क्षेत्रलाई संकटमा पार्ने कुनै पनि निर्णय स्वीकार्य छैन  : कांग्रेस सभापति थापा

पुष्प सुनारको नयाँ नेपाली लोक गीत ‘पासो’ सार्वजनिक

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक