बिहि, भदौ २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

कतारका राजा अल थानीलाई विमानस्थलमा सामान्य कुरामा ध्यान नदिएपछि . . .

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
कतारका राजा अल थानीलाई विमानस्थलमा सामान्य कुरामा ध्यान नदिएपछि . . .
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं ।  मंगलबारदेखि दुई दिने नेपालको औपचारिक नेपाल भ्रमणका रहेका कतारका अमिर शेख तमिम विन हमाद अल थानीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा नेपाली पक्षले सामान्य कुरामा ध्यान नदिएको पाइएको छ।

नेपालीभन्दा ठूला कदका थानीलाई उपलब्ध गराएको कार घुडा ठोक्किएपछि उनी त्यसबाट ओर्लिर आफ्नै दूतावाताको फराकिलो कारमा चढेर विमानस्थलबाट बाहिरिएका हुन्।  सामान्यतया ठूला देशका उच्च पदस्थ व्यक्तिहरु भ्रमणमा जाँदा आफ्नै सवारी सधान लैजाने गर्छन्।

अमिरको भ्रमणका क्रममा पनि कतारले आफैँले व्यवस्थापन गर्ने प्रस्ताव गरे पनि नेपाली पक्षले उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो।  परराष्ट्रमन्त्रालय स्रोतका अनुसार नेपाल आफैँले सवारीको व्यवस्थापन गर्ने भएपछि कतारी पक्षले उताबाट अमिरका लागि छुट्टै कारको व्यवस्था गरेन।

तर विमानबाट ओर्लिएर बाहिरिने क्रममा नेपाल सरकारले उपलब्ध गराएको कारमा नअटेपछि अमिरले सँगै रहेको आफ्नै दूतावासको सवारी साधन प्रयोग गरेका हुन्।

मंगलबार साँझ नेपाल आइपुगेका अमिरले राष्ट्रपति पौडेलसँगै मंगलबार नै शितलनिवास पुगेर औपचारिक भेटघाट गरेका छन्।

यो पनि पढ्नुहोस्

मानव अधिकार आयोगले नागरिकको शान्तिपूर्ण प्रदर्शन गर्ने

आत्महत्या रोकथाम तथा मानव अधिकारको सुनिश्चितता गर्न आग्रह

३७ मिनेट अगाडि
ओमान विरुद्ध नेपालकाे शानदार जित

ओमान विरुद्ध नेपालकाे शानदार जित

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

उपसभामुखकाे पारिश्रमिक उद्धार कोषमा जम्मा गर्न निर्देशन

OTP–पासवर्ड नदिन राष्ट्र बैंककाे सुझाव

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

दुई करोड अमेरिकी डलर क्षतिपूर्ति माग

ओमान विरुद्ध नेपालकाे शानदार जित

नेपाल कानुन आयोग ऐन २०६३’ संशोधन विधेयक अघि बढ्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक