शनि, कार्तिक १, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार अपराध

रुसको कन्सर्ट गोली काण्डमा मृत्यु हुनेको संख्या ११५ पुग्यो

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
रुसको कन्सर्ट गोली काण्डमा मृत्यु हुनेको संख्या ११५ पुग्यो
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ / रूसको मस्कोस्थित सिटीहलको कन्सर्टमा भएको गोली काण्डमा मृत्यु हुनेको संख्या ११५ पुगेको छ। गोलिकाण्डमा संलग्न रहेको आरोपमा ४ जना पक्राउ परेको रूसी सञ्चारमाध्यमहरूले जनाएका छन्।

गोली चलेपछि भागदौड हुँदा हलभित्र छिरेकाहरू आगलागीपश्चात त्यहीँ फसेका थिए। सुरक्षानिकायले ६ घन्टा लगाएर त्यहाँको आगो निभएको थियो। रूसी मिडियाहरूले मृतकको संख्या अझै बढ्न सक्ने बताएका छन्।

आक्रमणमा परी घाइते भएका १४५ जना भन्दा बढीलाई शुक्रबार नै उद्धार गरी अस्पताल पठाइएको थियो। इस्लामिक स्टेटले आक्रमणको जिम्मेवारी लिएको भनेपनि हालसम्म पुष्टि नभएको बिबिसीले जनाएको छ।

यो पनि पढ्नुहोस्

भू माफिया  ठण्डिराजको कर्तुत : सरकारी जग्गा बेचेर कुम्ल्याए २८ करोड  (प्रमाणसहित )

भू माफिया  ठण्डिराजको कर्तुत : सरकारी जग्गा बेचेर कुम्ल्याए २८ करोड  (प्रमाणसहित )

१० घण्टा अगाडि
सरकारी सवारीसाधन दुरुपयोग गरेकाे आरोपमा पक्राउ

सरकारी सवारीसाधन दुरुपयोग गरेकाे आरोपमा पक्राउ

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

जेन–जी आन्दोलन सम्बन्धी २०६ वटा मुद्दा फिर्ता लिने

गणतन्त्र, समावेशिता र धर्मनिरपेक्षतामाथि प्रहार भए प्रतिवाद गर्छौं : अन्सारी

आधुनिक बनाउन कानुनमा सुधारको तयारी

टरिगाउँ र रारा विमानस्थलको अध्ययन अघि बढाउन निर्देशन

कांग्रेसको १५औं महाधिवेशन सम्पन्न

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक