बिहि, फाल्गुन २८, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेपाली महिला फुटवल टाेलीलाई कृषि विकास बैंकबाट नगद पुरस्कार प्रदान

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
नेपाली महिला फुटवल टाेलीलाई  कृषि विकास बैंकबाट नगद पुरस्कार प्रदान
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । कृषि विकास बैंक लि. ले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत गत February 19,2024 देखि February 29,2024 सम्म सम्म साउदी अरबमा सम्पन्न भएको West Asian Football Federation Women’s Championship 2024 प्रतियोगितामा नेपाली महिला फुटवल टिमले उपविजेता हुन सफल भई उत्कृष्ट खेल प्रदर्शन गरी विश्व सामु नेपाललाई चिनाउन अतुलनिय योगदान दिएको हुनाले उक्त खेलमा सहभागी खेलाडी, प्रशिक्षक लगायत टिममा संलग्न सदस्यहरुलाई प्रोत्साहन स्वरुप अखिल नेपाल फुटवल संघ ९एन्फा० मार्फत नगद पुरस्कार रु.६,७०,०००.९ (अक्षेरुपी छ लाख सत्तरी हजार) प्रदान गरेको छ ।

उक्त कार्यक्रम गत फागुन २४ गते विहिवार कृषि विकास बैंक लि। को मुख्य कार्यालयको हलमा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङको अध्यक्षता र एन्फाका अध्यक्ष पंकज विक्रम नेम्बाङको प्रमुख अथित्यमा एन्फाका पदाधिकारीहरु, अफिसियल टिम, प्रशिक्षकहरु, बैंकका उच्च पदस्थ कर्मचारीहरु, बैंकका क्रियासिल युनियनका प्रतिनिधीहरु लगायत अन्य कर्मचारीहरुको उपस्थितीमा सम्पन्न भएको थियो ।

उक्त कार्यक्रममा मार्केटिङ्ग एण्ड सेल्स विभागका विभागीय प्रमुख विना शर्माले स्वागत मन्तव्य राख्दै बैंकले प्रदान गर्ने सेवाहरुको बारेमा संक्षिप्त जानकारी गराउँदै बैंकले खेलाडीहरुलाई सानो भए पनि सहयोग गरेको वताउनु भयो । प्रमुख अथिति एन्फाका अध्यक्ष नेम्वाङले कृषि विकास बैंक लि। ले खेलाडीहरुलाई नगद पुरस्कार प्रदान गरेकोमा एन्फाको तर्फबाट आभार व्यक्त गर्दै आगामी दिनमा पनि यसै गरी सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले अनुशासित र लगनशिल भएर काम गर्दा खेलमा मात्र नभएर सबै क्षेत्रमा सफलता हासिल गर्न सकिन्छ भन्नु भयो । उहाँले नेपाली महिला फुटवल टिमका खेलाडी, टिममा संलग्न सदस्यहरु तथा एन्फालाई हार्दिक बधाई ज्ञापन गर्दै नगद पुरस्कार, सम्मान पत्र र मायाको चिनो प्रदान गर्नुभयो । साथै प्रत्येक खेलाडीले सो खेल अवधिमा उत्कृष्ट प्रदर्शन गरेका क्षणहरुलाई स्मरण गर्दै उच्च प्रशंसा समेत गर्नुभयो । अन्त्यमा प्रमुख कार्यकारी अधिकृत गुरुङले बैंकको तर्फबाट नगद पुरस्कार वितरण गर्न पाउँदा गौरवान्वित भएको र अन्य संघ संस्थाहरु तथा राज्यले पनि खेलाडीहरुलाई उचित सहयोग गर्नुपर्ने वताउँदै कार्यक्रमको समापन गर्नु भएको थियोे ।

यो पनि पढ्नुहोस्

ग्लोबल आइएमई बैंकले अन्तर्राष्ट्रिय अनलाइन भुक्तानीमा ५० प्रतिशत छुट दिने

ग्लोबल आइएमई बैंकले अन्तर्राष्ट्रिय अनलाइन भुक्तानीमा ५० प्रतिशत छुट दिने

३ हप्ता अगाडि
अधिकांश बैङ्कको ब्याजदर घट्याे

अधिकांश बैङ्कको ब्याजदर घट्याे

४ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विशिष्टको सेवा सुविधाले सरकारी कोष खाली

यस्ताे छ आजकाे माैसम

वरिष्ठ पत्रकार सुरेश किरणको निधन

चीनको हाई–स्पिड ट्रेन ‘सीआर४५०’ ले परीक्षण

धेरै दाँत भेटिएपछि विश्व कीर्तिमानमा दर्ता

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक