शनि, चैत्र २८, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार अपराध

बिलभन्दा बढी कपडा र किताब लोड रहेको ट्रक प्रहरी नियन्त्रणमा

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
बिलभन्दा बढी कपडा र किताब लोड रहेको ट्रक प्रहरी नियन्त्रणमा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

वीरगञ्ज / एकीकृत सुरक्षा जाँच चौकी (आईसीपी) भन्सारबाट छुटेको ट्रक र पिकअपमा बिल बिजकभन्दा बढी कपडा तथा किताब लोड रहेको पाइएपछि प्रहरीले पक्राउ गरेको छ।

बिल विजकभन्दा बढी विभिन्न किसिमका लत्ताकपडा तथा किताब बोकेको मालवाहक पिकअप तथा ट्रक आइसीपीबाट काठमाडौँतर्फ जाँदै गरेको सूचनाका आधारमा प्रहरीले वीरगञ्ज महानगरपालिका–२५ चण्डाल चोकमा चेकजाँच गरेको थियो।

आइसिपीबाट छुटेको बीआर २२ जिए ४९१६ नम्बरको भारतीय पिकअप र ना ४ ख ९८७ नम्बरको मिनी ट्रकलाई जाँच गर्ने क्रममा सोमा बिलबिजकभन्दा बढी कपडा तथा किताब लेड रहेको पाइएको प्रहरीले जनाएको छ।

बिल बिजक शंकास्पद देखिएपछि एक रोड ४२ लाख ७८ हजार १२० मूल्य बराबरको किताब तथा कपडा नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको पर्साका प्रहरी प्रवक्ता एवं डिएसपी कुमार बिक्रम थापाले जानकारी दिए।

यो पनि पढ्नुहोस्

दुई मुख्य अभियुक्तलाई पक्राउ गरी सार्वजनिक

दुई मुख्य अभियुक्तलाई पक्राउ गरी सार्वजनिक

२३ घण्टा अगाडि
अवैध लागूऔषध सहित पक्राउ

अवैध लागूऔषध खैरो हेरोइन सहित तीन जना पक्राउ

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

महेश्वर पन्तको “सुनको धारो, चाँदीको पँधेरो”

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

परराष्ट्रमन्त्री शिशिर खनाल नयाँ दिल्ली पुगे

विदेशी मुद्राको विनिमय दर निर्धारण

राष्ट्रिय रग्बी सेभेन्स महिला तथा पुरुष प्रतियोगिताको तयारी पूरा

गोरखामा राजविद्या शक्तिपीठ बन्दै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक