मङ्ल, जेष्ठ २६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

पाकिस्तानमा आम निर्वाचन जारी देशभर मोबाइल सेवा बन्द

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
पाकिस्तानमा आम निर्वाचन जारी देशभर मोबाइल सेवा बन्द
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । पाकिस्तानमा बिहीबार आम निर्वाचन भइरहेको छ। मतदानको दिन देशभर मोबाइल सेवा निलम्बित गरिएको छ।

पाकिस्तानको गृह मन्त्रालयले एक बयान जारी गर्दै शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले अस्थायी रुपमा मोबाइल सेवा अवरुद्ध गरिएको बताएको छ। मन्त्रालयले आफ्नो वक्तव्यमा भनेको छ, ‘देशमा हालै भएको आतंकवादी घटनाका कारण कयौंको ज्यान गयो। कानुन एवम् व्यवस्थाको स्थिति कायम राख्न तथा सम्भावित चुनौतीको सामना गर्नका लागि सुरक्षा उपाय आवश्यक छ।

यसकारण देशभर मोबाइल सेवालाई अस्थायी रुपमा बन्द गर्ने निर्णय लिइएको छ।’ पाकिस्तानको नेशनल असेम्बलीका ३३६ सिटका लागि बिहीबार मतदान भइरहेको छ। सरकार बनाउनका लागि १६९ सिटको आवश्यकता पर्दछ।

२ वर्ष अविश्वास प्रस्ताव ल्याएर तत्कालीन प्रधानमन्त्री इमरान खानको सरकारलाई विस्थापित गरिएको थियो।

अहिले उनी भ्रष्टाचारको अभियोगमा जेलमा छन्। उनीविरुद्ध १४ वर्षको जेल सजाय सुनाइएको छ। ३ पटक देशको प्रधानमन्त्री बनेका नवाज शरीफ यसपटक पनि चुनावी मैदानमा छन्।

निर्वाचनपछि पनि नवाजकै नेतृत्वमा सरकार गठन हुने लगभग पक्कापक्की छ। यद्यपि धेरै विश्लेषकहरुले भने अहिलेको चुनावलाई पाकिस्तानको इतिहासको सबैभन्दा कम विश्वसनीय चुनाव भनेका छन्।

पाकिस्तान अहिले आर्थिक संकटसँग जुझिरहेको छ। साथै, सन् २०२२ मा आएको भीषण बाढीले पुर्‍याएको क्षति, महङ्गी तथा चरमपन्थी घटनासँग पनि जुझिरहेको छ। पाकिस्तानमा अहिले पनि हिंसा र चरमपन्थी घटनाहरु बढिरहेका छन्।

आम चुनावभन्दा १ दिन अगाडि, बुधबार बलुचिस्तान प्रान्तमा उम्मेदवारहरुको घरको बाहिर बम आक्रमण भयो। उक्त आक्रमणमा कम्तीमा २८ जना मारिएका छन् भने दर्जनौं घाइते भएका छन्।

यो पनि पढ्नुहोस्

ताप्लेजुङमा भूकम्पको धक्का

फिलिपिन्स गएकाे भूकम्पमा परि कम्तीमा १५ जनाको मृत्यु

२१ घण्टा अगाडि
ताप्लेजुङमा भूकम्पको धक्का

फिलिपिन्समा गयाे शक्तिशाली ७.७ भूकम्प

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

लुम्बिनी प्रदेशमा पाँच मन्त्रीले लिए गोपनीयताको शपथ

ऋणको भारी बोक्दै उत्पादनको सपना: बजेटमा महत्वाकांक्षा धेरै, कार्यान्वयनमा चुनौती

प्रा. डा. अञ्जय कुमार मिश्रलाई प्यान–एशियन रिसर्च एण्ड इनोभेसन एक्सिलेन्स अवार्ड

ग्रेटर नेपालका अभियन्ता पक्राउ

प्रतिनिधिसभा बैठक स्थगित

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक