शुक्र, कार्तिक २८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

रुद्रायणी देवगण, अय्ला लुवया तथा हेरा माया मैचा विशेष सम्मान

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
रुद्रायणी देवगण, अय्ला लुवया तथा हेरा माया मैचा विशेष सम्मान
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

ललितपुर । खोकना सिकाली चौरमा इतिहासमै प्रथम पटक रुद्रायणी देवगण ४६ जना तथा अय्ला लुवया, हेरा माया मैचा म्यूजिक भिडियो बनाउने टोलीलाई माघ ६ गते शनिवार विशेष सम्मान गरेकाे छ ।

संस्कृति बचाउन निरन्तर रूपमा लागि रहनु भएका रूद्रायणी देवगणहरूलाई नेवाः परम्परा अनुसार दोसल्ला ओढाएर सम्मान गरिएको कार्यक्रममा श्री रुद्रायणी देवगण परिवारका अध्यक्ष उदय कुमार डंगोल (ता द्य) ले धन भएर नभई भित्री हृदयदेखि हामी सम्पूर्ण रुद्रायणी देवगण (परिवार)लाई सम्मानित गरिएकोमा कार्यक्रमका सभापति कृष्ण डंगोलको हरेक पाइलामा उत्तरोत्तर प्रगति तथा सफलता कामना गरी कुटुपुखू भजन खलःले विश्वभर ख्वनालाई विश्व प्रचार गर्न सफल भएकोमा हार्दिक आभार व्यक्त गरे ।

कार्यक्रममा हेरा माया मय्जु म्यूजिक भिडियो निर्माणका संयोजक संयोजक राजकुमार  श्रेष्ठले नेपालभाषाको सांगितिक जगतमा अहिले अय्ला लुवयाको म्यूजिक भिडियोले नेपालभाषाको सांगितिक क्षेत्रमा नयाँ इट्टा थप्ने कार्य भएको जनाउँदै नेपालभाषाका गीतको लय राखेर गाउँदा मनमोहक रहेको जनाए । अहिले हेराया मैचा, सालुगु गाँचा तथा अयला लुया सबैभन्दा बढि चलिरहेकोमा खुशी व्यक्त गर्दै कार्यक्रममा सम्मानित भएकोमा ख्वनाबासीलाई विशेष धन्यवाद दिए ।

सांगितिक दाफा, कुमारी नृत्य देखि लिएर गायक रोजमान महर्जन, गायिका निशा देशारले अयला लुया तथा निशा देशार तथा गायक किरण अमात्यले हेरा माया  मैचाको सांगितिक प्रस्तुतिले  दर्शककाे मन खिचेकाे अन्य कलाकलाहरुले समेत आ आफ्नो सांगितिक प्रस्तुति दिएको थियो ।

रूद्रायणी १२ बर्षे जात्राको अवसर पारेर सम्मान गरिएको कार्यक्रममा नेपालभाषाको अहिले चर्चित रहेको दर्शकको मन जित्न समेत सफल रहेको अय्ला लुवया व हिरामाया मैचा म्यूजिक भिडियो बनाउने टोली तथा का कलाकाहरु तथा अय्ला लुवायाका कलाकारहरु मनोज महर्जन, नेरिशा महर्जन, दिपिशा डंगोल, निशा डंगोल, निश्चल डंगोल, अतुल डंगोल, प्रज्वल महर्जन, हसिना महर्जन तथा हेरामाया मैचाका कलाकलाकाहरु पल्पसा श्रेष्ठ, कृशा अमात्य, सुदित श्रेष्ठ, सुवास बोमजानहरुलाई सम्मान गरिएको थियो ।

रेडियो नेसन १०३.९ का  सञ्चारकर्मी पवित्र कुमार महर्जनले सञ्चालन गरिएको कार्यक्रममा कृष्ण डंगोलको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

राजा अमर मल्लले चलाएको यस रूद्रायणी देवगण १२ बर्षे नृत्य अहिले काठमाडौं उपत्यकाका काठमाडौंकाे बसन्तपुर दरबार स्क्वायर , भक्तपुर दरबार स्क्वायर, ललितपुर दरबार स्क्वायर, कीर्तिपुरकाे लाय्कु चन्द्रागिरी नगरपालिकाकाे ल्होखा, समेत देखाउने चलन रहेको छ ।

 

यो पनि पढ्नुहोस्

गाउँले गाउँले भरिएको यो हाम्रो देश कुन बेला शहर पस्यो पत्तै भएन सार्वजनिक म्यूजिक भिडियाे सहित

गाउँले गाउँले भरिएको यो हाम्रो देश कुन बेला शहर पस्यो पत्तै भएन सार्वजनिक म्यूजिक भिडियाे सहित

१ दिन अगाडि
द्यः ध्वाखा सांस्कृतिक कार्यक्रम ११४६ हुने

द्यः ध्वाखा सांस्कृतिक कार्यक्रम ११४६ हुने

५ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

बूढानीलकण्ठमा नेपाल संवत् ११४७ को भव्य स्वागत

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

चिसापानी गढीमा गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु

गाउँले गाउँले भरिएको यो हाम्रो देश कुन बेला शहर पस्यो पत्तै भएन सार्वजनिक म्यूजिक भिडियाे सहित

एनपीएलमा सन्दीपकाे ह्याट्रिक

प्रचण्ड रसिया प्रस्थान

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक