शुक्र, कार्तिक २१, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

कामपाको नगरसभा सम्पन्न

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
कामपाको नगरसभा सम्पन्न
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं  । काठमाडौं महानगरपालिकाको नगर सभा आइतबार सम्पन्न भएको छ।

गत बुधबार स्थगित गरिएको नगर सभा आज भएको थियो। सभा कमलादीस्थित नेपाल प्रज्ञा भवनमा बसिएको थियो।

प्रस्तावित संसोधनलाई आधार मानी काठमाडौं महानगरपालिका विनियोजन ऐन २०८० संसोधन गर्ने विधेयक समेत काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले पेश गरेकी थिइन्।

राजस्व २४ अर्ब चार करोठ ५४ लाख मध्ये पुस २६ गतेसम्म ४ अर्ब २७ करोड ४१ लाख खर्च भएको उपमेयर डंगोलले बताएकी थिइन्। जुन बिनियोजित बजेटको १७ दशमलव ७८ प्रतिशत हो।

नगर सभामा काठमाडौं महानगरपालिका विनियोजन ऐन २०८० पहिलो संशोधन, चालु आर्थिक वर्ष ०८०र०८१ मा कार्यक्रम तथा बजेटमा संशोधन प्रस्ताव, आर्थिक ऐन, सञ्चार तथा सूचना ऐन, जनप्रतिनिधि सुविधा ऐन २०७९ पहिलो संशोधन विधेयक प्रस्तुत गरिएको थियो।

नगर सभाको १४ औं अधिवेशनको दोस्रो बैठक राष्ट्रिय सभा गृहमा बोलाइएको छ। त्यसबेला उक्त प्रस्तावितमाथि छलफल हुनेछ।

यो पनि पढ्नुहोस्

नेप्से २५९६ अंक कायम

८ घण्टा अगाडि
राष्ट्रिय लिग मात्र गर्ने सहमति भएपछि खेलाडीहरू विरोधमा उत्रिए

राष्ट्रिय लिग मात्र गर्ने सहमति भएपछि खेलाडीहरू विरोधमा उत्रिए

८ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

एमालेको प्रतिनिधि चयन देशभर हुने

रवि र छविराजको अन्य फाइलहरू मगाउन आदेश

वामपन्थीको नाममा नेताहरुको मिष्ठान्न भोजनालय

नयाँ शक्तिमा फूट चाहनेहरुलाई निराश बनाउनै पर्छ !

नियमित महाधिवेशन हुनुपर्ने पक्षमा पूर्वमन्त्री खड्का

विप्लव नेकपाद्वारा काठमाडौंमा प्रदर्शन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक