काठमाडौंं । साताको तेस्रो दिन बजारमा सुनको मूल्य प्रतितोलाा १ लाख २१ हजार पुगेको छ । मंगलबार नेपाली बजारमा छापावाल सुन तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख २१ हजार रुपैयाँ कायम भएको छ ।
त्यस्तै, अघिल्लो दिन सोमबार मात्रै प्रतितोला १ लाख १९ हजार ९०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी, मंगलबार बजाारमा चाँदी तोलामा ५ रुपैयाँलले बढेर ११ हजार ४६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।