बुध, असार ३२, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

धनगढीलाई हराउँदै ललितपुर बन्यो एनएसएल च्याम्पियन

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
धनगढीलाई हराउँदै ललितपुर बन्यो एनएसएल च्याम्पियन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ / नेपाल सुपर लिग (एनएसएल)को उपाधि ललितपुर सिटी एफसीले जितेको छ। शनिबार साँझ दशरथ रङ्गशालामा भएको प्रतियोगिताको फाइनलमा ललितपुरले धनगढी एफसीलाई ३–२ ले पराजित गर्दै उपाधि जितेको हो।

एनएसएलको पहिलो संस्करणमा समेत फाइनलमा हारेको धनगढी लगातार दोस्रो संस्करणमा फाइनलमा पुगे पनि उपाधि उचाल्ने अवसरबाट भने विमुख भयो।

सुरुवाती अग्रताका बाबजुत धनगढी ललितपुरविरुद्ध पराजित हुन पुग्यो। पहिलो पटक दशरथ रङ्गशाला दर्शकले भरिएको एनएसएलमा धनगढीले ३७ औँ मिनेटमा ओलावाले आफिजको गोलमार्फत अग्रता बनाएको थियो।

तर, पहिलो हाफमा नै खेलमा फर्किएको ललितपुरले पहिलो हाफको इन्जुरी समयमा गोल गर्न सफल भएको थियो। उसका लागि इमो इजोकीले बराबरी गोल फर्काए।

पहिलो हाफमा १–१ गोलको बराबरी भएको खेलमा दोस्रो हाफको सुरुवातमा नै ललितपुरले अग्रता बनायो। ललितपुरका लागि दिनेश हेन्जनले ५० मिनेटमा दोस्रो गोल गर्दा इमो इजेकीले नै ५८ औँ मिनेटमा आकर्षक एक्रोब्याटिक सर्टमार्फत खेललाई ३–१ को अवस्थामा पुर्‍याए।

धनगढीले इन्जुरी समयको अन्तिम समयमा एक गोल फर्काए पनि खेलमा ३–२ ले पराजित भयो। अघिल्लो संस्करणमा समेत धनगढी काठमाडौँसँग फाइनलमा १–० ले पराजित भएको थियो।

जितेसँगै ललितपुरले ७० लाख प्राप्त गर्दा उपविजेतामा सीमित भएको धनगढीले २० लाख नगद हात पारेको छ।

यो पनि पढ्नुहोस्

त्रिवि क्रिकेट मैदान स्तरोन्नति नसक्ने ठेकेदार कम्पनीलाई जरिवाना

त्रिवि क्रिकेट मैदान स्तरोन्नति नसक्ने ठेकेदार कम्पनीलाई जरिवाना

२ घण्टा अगाडि
साफ यू-२० महिला च्याम्पियनसिपमा श्रीलंकामाथि गाेलकाे बर्षा

साफ यू-२० महिला च्याम्पियनसिपमा श्रीलंकामाथि गाेलकाे बर्षा

८ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कीर्तिपुर उद्योग वाणिज्य संघको आयोजनामा डिजिटल सशक्तिकरण साक्षरता सम्पन्न

हे ईश्वर! तिमीलाई कसले र किन जन्मायो?

घट्याे सुनचाँदीकाे भाउ

आज दिउँसो देशभर साधारणतया बदली रहने

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

राम्रा कामलाई देख्न नसक्नेहरुले सरकारमाथि भ्रम छर्न खोज्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक