सोम, साउन ११, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

२० औं ज्यापु दिवसको अवसरमा विविध क्षेत्रमा योगदान पुर्‍याउनेहरूलाई विशेष सम्मान प्रदान

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
२० औं ज्यापु दिवसको अवसरमा विविध क्षेत्रमा योगदान पुर्‍याउनेहरूलाई विशेष सम्मान प्रदान
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । योमरी पुर्णिमा अर्थात २० औं ज्यापु दिवसको अवसर विविध क्षेत्रमा योगदान पुर्‍याउनेहरूलाई सम्मान वसन्तपुरमा भव्य रुपमा पुस १० गते मंगलबार सम्मान गरिएको छ ।

परम्परागत त्यंगः त्वाः खलको संयोजकत्वमा ज्यापु संस्कृति विकास कोषको आयोजकत्वमा प्रमुख अतिथि सम्मानीय प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले ज्यापु रत्न डा. पुरूषेत्तम महर्जन, काठमाडौं, ज्यापु बाल प्रतिभा एन्जल महर्जन थःबही, ज्यापु युवा प्रतिभा (वाद्यवादन) रिकेश महर्जन, बानेश्वर, ज्यापु युवा प्रतिभा (सञ्चार) कृष्ण राम किसी, जगाती, भत्तपुर, ज्यापु युवा प्रतिभा (खेलकुद) खुशी डंगोल, टोखा, पिजः महर्जन लस्कननी, राजीव महर्जन, लस्कननी, ज्यापु युवा प्रतिभा (सौन्दर्य) हसना डंगोल जावलाखेल, ललितपुर, श्री चक्रमान डंगोल समाज सेवा पुरस्का ई. सानुबाबु प्रजापति नयाँ बजार, बाद्यगुरु कृष्णभाई महर्जन स्मृति पुरस्कार पञ्चरत्न डंंगोल महाबौद्ध, ज्यापु सरस्वती पदक मनिलराज महर्जन ठमेल,ज्यापु उद्यमशिलता सम्मान मनिषा डंगोल श्रेष्ठ लण्डन, ज्यापु महिला सशक्तिकरण रामकुमारी महर्जन बलम्बु साथै

ज्यापु प्रतिभा सम्मानबाट सरिता डंगाेल, दुर्गा प्रसाद श्रेष्ठ, सुनिल जोशी, लिल बहादुर प्रधान, बालकृष्ण तुलाधर, रोशन कुमार श्रीवास्तव, विरकृष्ण महर्जन, तारा महर्जन, राजु शाक्य, पुर्ण प्रजापति, श्रीमिला, सुवाल (शिक्षा, साहित्य, धर्म, समाजसेवी ), तथा समाजसेवी एवम् सांस्कृतिक अभियान्ताको उपनामले परिचित सुशान्त डंगोललाई नेवाः समाज उत्थान, संस्कृति ,सम्पदा संरक्षण क्षेत्रमा विशेष योगदान गरे बापत सम्मान गरिएको थियो ।
कार्यक्रमका अतिथि कामपा उपमेयर सुनिता डंगोलले काम गर्न सिपालु, निरन्तर काम गरिरहन सक्ने विविध सीप, कला, संस्कार ,संस्कृतिको धनी समुदाय लाई नै ज्यापु भनेर चिनिएको जनाइन् ।

आफुले महानगरबासीको विकास उत्थानमा योगदान गर्न पाउँदा गौरवानवित महसुस जनाउँदै जनताले दिएको जिम्मेवारी पूरा गर्न आफु किन्चित बिचलित नभइकन अगाडि लम्किरहने वाचा व्यक्त गरिन् ।

प्रमुख अतिथि सम्माननीय प्रधानमन्त्री पुष्प कमल दाहालले सम्मानित हुनुहुने बधाई दिदै ज्यापू महागुथिलाई सरकारको तर्फबाट कोषको व्यवस्था गरिदिने वाचा गरे ।

नेपालको अस्तित्व रक्षाको लागि ज्यापु जातिको महत्त्वपूर्ण भुमिका निर्वाह गर्दै जनाउँदै नेपाल विविध जातजाति धर्म संस्कृतिले भरिपुर्ण देश भएको र इतिहासमा नाम राख्न सफल नेपालभाषीका रञजनालिपि, भाषा, साहित्य , नेपाल संम्वतहरु अमुल्य गहना भएकाले संरक्षण सम्र्बद्धन गर्नु प्रत्येक नागरिकको कर्तव्य रहेको जनाए ।

सांस्कृतिक परम्परागत बाजा, धुन्याँ तथा झाँकी र्‍याली नगर परिक्रमापछि वसन्तपुरमा पुगेर औपचारिक कार्यक्रममा परिणत भएको थियो ।

 

 

 

यो पनि पढ्नुहोस्

कला, साहित्य, संस्कृति सम्वद्र्धनको निरन्तरता हो : एलेन घिमिरे

कला, साहित्य, संस्कृति सम्वद्र्धनको निरन्तरता हो : एलेन घिमिरे

८ घण्टा अगाडि
स्रोत नखुलेको नगद नियन्त्रणमा

स्रोत नखुलेको नगद नियन्त्रणमा

९ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

सालिक तोडफोड गर्ने व्यक्ति पक्राउ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आज सुनको मूल्यमा वृद्धि

भारतका शिक्षामन्त्रीले पदबाट दिए राजीनामा

एमाले र नेकपाबीच सहमति

ग्वाङडोङ प्रान्तमा तीव्र हावाहुरी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक