सोम, मंसिर ८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेपालभाषा शिक्षाविद् देवदास मानन्धरको अन्तिम संस्कार सम्पन्न

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
नेपालभाषा शिक्षाविद् देवदास मानन्धरको अन्तिम संस्कार सम्पन्न
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपालभाषा उन्वयनमा विशेष योगदान दिएका नेपालभाषा शिक्षाविद्, लिपि विशेषज्ञ इन्जीनियर एवम् देवदास मानन्धर न्हूदँ समारोह समितिका सदस्य देवदास मानन्धरको अन्तिम संस्कार आज सम्पन्न भएको छ ।
मानन्धरको अन्तिम श्रद्धाञ्जलि दिनका निम्ति पुर्व उप–प्रधानमन्त्री प्रकाशमान श्रेष्ठ, मल्ल के। सुन्दर, न्हूदँ समारोह समितिका सल्लाहकारका साथै पूर्व रक्षामन्त्री भीमसेन दास प्रधान, पूर्व स्वास्थ्य राज्यमन्त्री तीर्थराम डंगोल, संस्कृतिविद् डा। त्रिरत्न मानन्धर, पूर्व महान्यायाधिवक्ता मुक्ति प्रधान, न्हूदँ समारोह समितिका अध्यक्ष प्रा।डा। नरेशमान बज्राचार्यलिसें नेपालभाषा क्षेत्रका बाहुल्यता रहेको थियो ।

केही महिनादेखि ब्रेन ह्याम्रेज रोगबाट ग्रसित मानन्धर गत आइतवार कार्तिक १९ गते उपचारका क्रममा नमन केयर सेन्टरमा प्राण त्याग गरेका थिए । उनका जेठी छोरी अमेरिकाबाट फर्किनु पर्ने भएकाले अन्तिम संस्कार गरिएको थियो ।
दिवंगत मानन्धरका छोरा सोधन मानन्धरले दाहसंस्कार गरिएको थियो । ७० बर्षका मानन्धरका एक छोरा, २ जना छोरी र श्रीमती रहेका छन् । मानन्धर चर्चित भाषासेवी, उद्योगपति दिवंगत लक्ष्मीदास मानन्धरका जेठो छोरा हुन् ।

 

यो पनि पढ्नुहोस्

भैरहवाबाट हवाई रुट दिन भारत सहमत, नेपालको दशक लामो प्रयासमा ब्रेक थ्रु

भैरहवाबाट हवाई रुट दिन भारत सहमत, नेपालको दशक लामो प्रयासमा ब्रेक थ्रु

३ घण्टा अगाडि
पेट्रोल पम्पमा आगो लाग्दा २७ जनाको मृत्यु

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

स्थानीय पाठ्यक्रम अध्यापन गराउने विद्यालयलाई सम्मानपत्र

प्रधानमन्त्री बालेनलाई गंगाजलसहितकाे घडा उपहार

नेपाल–भारतबीच प्रतिनिधिमण्डलस्तरीय बैठक सुरु

भैरहवाबाट हवाई रुट दिन भारत सहमत, नेपालको दशक लामो प्रयासमा ब्रेक थ्रु

सीमा विवाद र एयर रुटको विषयले प्राथमिकता नपाउने संकेत

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक