बुध, कार्तिक २६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

इजरायलमा मारिएका १० जना विद्यार्थीको शव ल्याउन अझै समय लाग्ने

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
इजरालयमा फेरि हवाई हमलाको साइरन बज्न थाल्याे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । इजरायलमा मृत्यु भएका १० जना विद्यार्थीको शव तत्काल नल्याइने भएको छ । नेपाली नागरिक लिन बुधबार राति इजरायल गएको नेपाल एयरलाइन्सको जहाजले मृतक १० जनाको शव आज नल्याउने भएको हो ।

पोस्टमार्टमलगायका कानुनी प्रक्रिया बाँकी रहेकाले कानुनी प्रक्रिया पूरा गरेर १० जनको शव पनि छिट्टै ल्याउने परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले बताए ।

उनले भने, ‘नेपालबाहेक अरू देशका नागरिकको शव पनि इजरायल सरकारले शव हस्तान्तरण गरेको छैन। कानुनी प्रक्रिया पूरा नगरि अहिले तत्काल शव ल्याउन सम्भव छैन । पोष्टमार्टमलगायत काम गर्न बाँकी नै छ । यसमा परिवारजनले उच्च बुझाइ राखिदिनुहुन्छ भन्ने अपेक्षा गरेका छौं,’ लम्सालले भने ।

परराष्ट्रमन्त्री एनपी साउदलाई इजरायल सरकारले शव नेपाल ल्याउन सहयोग गर्ने आश्वासन दिइसकेको छ । इजरायलमा लर्न एन्ड अर्न कार्यक्रमअन्तर्गत कृषि विज्ञानमा अध्ययनरत विद्यार्थी ११ महिने इन्टर्नका लागि गएका १० जनाको हमास समूहको आक्रमणबाट मृत्यु भएको थियो । बुधबार राति नेपाल वायु सेवा निगमको जहाज इजरायल जाँदैछ।

यो पनि पढ्नुहोस्

बाक्लो हुस्सुका कारण ठूलो सडक दुर्घटना

बाक्लो हुस्सुका कारण ठूलो सडक दुर्घटना

७ घण्टा अगाडि
इरान युद्धको भूमिकालाई लिएर ल्याइएको महाभियोग प्रस्ताव

इरान युद्धको भूमिकालाई लिएर ल्याइएको महाभियोग प्रस्ताव

७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आज नेवार समुदायमा म्हपूजा

नेकपा एमाले संसदीय दलको बैठक शुरू

आज भाइटीकाकाे उत्तम साइत बिहान ११:०७ बजे

नेपाल संवतलाई नेपाली नोटमा समेत अङ्कित गर्ने स्वागतयोग्य

देउसी–भैलोमा हुने अमर्यादित गतिविधि रोक्न सरकार प्रतिबद्ध

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक