बुध, भदौ १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

विद्युत् ऐन, २०४९ लाई हेरेर राम्रो बनाउनुपर्ने सुझाव

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
विद्युत् ऐन, २०४९ लाई हेरेर राम्रो बनाउनुपर्ने सुझाव
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले प्रतिनिधि सभामा विचाराधीन विद्युत् विधेयक, २०८० बारे संघीय सांसद, विज्ञ र सरोकारवाला निकायसँग छलफल गरेको छ।

आइतबार बिहान संसद् भवनमा नेपाली कांग्रेसको संसदीय दलको आयोजनामा प्रतिनिधि सभामा विचाराधीन विद्युत् विधेयक, २०८० बारे संघीय संसद् (राष्ट्रिय सभा र प्रतिनिधि सभा) सदस्य विज्ञ र सरोकारवाला निकायसँग छलफल भएको हो।

छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रमुख सचेतक रमेश लेखकले विधेयक निर्माण गर्ने क्रममा संलग्न भएका सरकारका पदाधिकारी आमन्त्रित गरी छलफल गर्ने र विधेयकबारे धारणा बनाउने जनाए।

उनले अहिलेको विधेयकले फेरि निजी क्षेत्रलाई विस्थापित गर्ने हो कि ?  भन्ने चिन्ता व्यक्त भएको जनाए। उनले विद्युत् ऐन, २०४९ लाई हेरेर राम्रो बनाउनुपर्ने सुझाव दिए।

उनले भने, ‘विद्युत्‌सम्बन्धी विधेयक संसद्‌मा दर्ता भइसकेको छ। अब हाम्रो अर्थतन्त्र नै वास्तवमा विद्युत्‌सँगै सम्बन्धित छ। बढीभन्दा बढी विद्युत् उत्पादन गरी त्यसलाई निर्यात गर्नसके बल्ल अर्थतन्त्त उकास्ने स्थिति छ। यसमा मुलतः निजी क्षेत्रले लगानी गरिरहेको छ। धेरै ठूलो लगानी यो क्षेत्रमा छ। जति विद्युत् उत्पादन गरिरहेका छौं। यसमा पनि ठूलो हिस्सा प्राइभेट सेक्टरको नै छ। अहिलेको यो विधेयकले फेरि निजी क्षेत्रलाई विस्थापित गर्ने हो किरु भन्ने चिन्ता व्यक्त भएको छ।’

प्रमुख सचेतक लेखकले विद्युत् उत्पादनको क्षेत्रमा वैदेशिक लगानी पनि आकर्षित गर्नुका साथै आन्तरिक रुपमा लगानी गर्नेलाई पनि उचित वातावरण बनाएर लैजानुपर्ने जनाए। कमभन्दा कम मूल्यमा विद्युत्‌माथि जनताको पहुँच सुनिश्चित गर्नुपर्ने जनाए ।

यो पनि पढ्नुहोस्

बाढीमा फसेका १२ जनाको उद्धार

अकल्पनीय विनासकारी बाढी यसरी आयाे ?

२८ मिनेट अगाडि
बाढीले धादिङ फुर्केखोला पुल बगायाे

बाढीले धादिङ फुर्केखोला पुल बगायाे

३५ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिने

विदेशी मुद्राको विनिमयदर निर्धारण

रसुलको १५०१ औँ जन्मजयन्ती आज मनाइँदै

बाढीबाट तीन वटा प्रहरी कार्यालयमा क्षति

जलविद्युत परियोजनाको वलमिच्याईको कारण भोटखोलाका जनता रुष्ट

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक