बुध, असार ३२, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार अपराध

सुन तस्करी प्रकरण : पक्राउ परेका २६ जनामध्ये २५ जनालाई पुर्पक्षका लागि थुनामा, एक जना धरौटीमा रिहा

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 mins read
0
यस्ताे छ सुनकाे भाउ
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं / ६१ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका २५ जनालाई थुनामा पठाउने आदेश दिइएको छ। काठमाडौं जिल्ला अदालतले पक्राउ परेका २६ जनामध्ये २५ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।

न्यायाधीश माधवप्रसाद मैनालीको एकल इजलासले एक जनालाई भने धरौटीमा रिहाइ गर्ने आदेश दिएको छ। प्रहरी नियन्त्रणमा रहेका रुकमिना सुब्बालाई ५ लाख धरौटीमा रिहा गर्न आदेश भएको जिल्ला अदालतका सूचना अधिकारीले बताए।

६१ किलो सुन तस्करी प्रकरण प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले ७ चिनियाँसहित २६ जनालाई पक्राउ गरी मुद्दा अगाडि बढाएको थियो।

सुन तस्करी प्रकरणका नाइके दावा छिरिङ रहेको प्रहरीको अनुसन्धानबाट देखिएको थियो। तिब्बती मूलका बेल्जियन नागरिक दावाले नै सबै सेटिङ मिलाएका थिए। उनकै नेतृत्वमा चिनियाँ नागरिक एलेक्स भन्ने याओ फुचेङ, नेङकाई ली, सेग फा दिङ, अली भन्ने वेन ती सुङ ली, लिन जिक्वाङले सुन ओसार गरेका थिए।

त्यस्तै तस्करका सहयोगीका रूपमा ट्रान्स ग्लोबलका सञ्चालक कृष्णकुमार श्रेष्ठ, पुष्करराज भट्ट, एलिस ट्रान्स ग्रूपका सञ्चालक राजनकुमार श्रेष्ठ, छिरिङ थुप्तिन, रामकुमार भुजेल, हर्कराज राई सुन, किशोर बस्नेत, दिलीप भुजेल, राजेन्द्रकुमार राई, यादव पराजुली र सुर्दशन गौतम रहेका थिए।

त्यस्तै सामान छुटाउने कर्मचारीमा सन्तोष चन्द (अधिकृत), पुष्पा जोशी (अधिकृत), गणेश पौडेल (अधिकृत), कमल परियार (नासु), वीरेन्द्र नेपाली (नासु), सरोज श्रेष्ठ (नासु), कुमार ढकाल (खरिदार) र ट्याक्सी ड्राइभर अशोक लामा छन्।

त्यस्तै चिनियाँलाई घर खोज्ने काम नरेश तामाङले गरेका थिए भने तस्कर भगाउने भूमिकामा तियान मी र वेन योङ रहेका थिए। भारतसम्म पुर्‍याउने जिम्मा भने सुमन खरेल र शिव सर्राफले गरेको प्रहरीको अनुसन्धानबाट खुलेको थियो।

यो पनि पढ्नुहोस्

मेयर रामपुकार साह एकलाख घुस रकमसहित पक्राउ

मेयर रामपुकार साह एकलाख घुस रकमसहित पक्राउ

४ घण्टा अगाडि
नक्कली नोट र लागुऔषधसहित पक्राउ

नक्कली नोट र लागुऔषधसहित पक्राउ

७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कीर्तिपुर उद्योग वाणिज्य संघको आयोजनामा डिजिटल सशक्तिकरण साक्षरता सम्पन्न

हे ईश्वर! तिमीलाई कसले र किन जन्मायो?

घट्याे सुनचाँदीकाे भाउ

आज दिउँसो देशभर साधारणतया बदली रहने

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

राम्रा कामलाई देख्न नसक्नेहरुले सरकारमाथि भ्रम छर्न खोज्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक