बुध, कार्तिक २६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सरकारले मूल्यवृद्धि नियन्त्रण गर्न सकेन : सांसद प्रदीप पौडेल

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
सरकारले मूल्यवृद्धि नियन्त्रण गर्न सकेन :  सांसद प्रदीप पौडेल
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं ।  नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सरकारले कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्न नसकेको  जनाएका छन् । उनले देश आर्थिक मन्दीमा थलिएका बेला बजारमा उपभोग्य वस्तुको मुल्य भने ४५ प्रतिशतसम्म वृद्धि भएको जनाए ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा सांसद पौडेलले मन्दीका कारण बजारका ३५ प्रतिशत सटर बन्द भएको तथ्यांक सार्वजनिक भएको बताए । महँगी बढेको बढ्यै छ, नबढेको सरकारको लोकप्रियता मात्रै हो : पौडेल ‘देश आर्थिक मन्दीले थलिएको छ । बजारमा ३५ प्रतिशत सटर बन्द भएको तथ्यांक सार्वजनिक भएको छ । यति नै बेला उपभोक्तालाई मार पर्ने गरी महँगी आकासिएको छ । भान्सामा दैनिक उपभोग हुने चालम, दाल, चिनी र तरकारीको मूल्य बढेको छ ।

सरकारले मूल्यवृद्धि ७ प्रतिशतमा सीमित राख्ने भनेको थियो, तर आर्थिक वर्षको तेस्रो महिनामै १४ प्रतिशत मूल्यवृद्धि भइसकेको छ । कतिपय वस्तुमा ४५ प्रतिशतसम्म मूल्यवृद्धि भएको छ,’ सांसद पौडेलले भने, ‘यतिबेला सबैचिजको मूल्य बढेको छ, सरकारप्रतिको भरोसा र लोकप्रियतामात्रै नबढेको हो ।’ उनले सरकारले बजारमा बढ्दो महँगी र कालोबजारी नियन्त्रणका लागि देखावटी रुपमा मात्रै नभइ साँच्चिकै पहल लिन आवश्यक भएको  जनाए ।

‘म सरकारलाई अनुरोध गर्न चाहन्छु, देखावटी रुपमा होइन, साँच्चै मूल्यवृद्धि नियन्त्रण गर्ने गर्ने, कालोबजारी नियन्त्रण गर्ने गरी सरकारले आफ्नो उपस्थिति देखाओस्,’ उनले भने ।

यो पनि पढ्नुहोस्

बाक्लो हुस्सुका कारण ठूलो सडक दुर्घटना

बाक्लो हुस्सुका कारण ठूलो सडक दुर्घटना

४ घण्टा अगाडि
इरान युद्धको भूमिकालाई लिएर ल्याइएको महाभियोग प्रस्ताव

इरान युद्धको भूमिकालाई लिएर ल्याइएको महाभियोग प्रस्ताव

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आज नेवार समुदायमा म्हपूजा

नेकपा एमाले संसदीय दलको बैठक शुरू

नेपाल संवतलाई नेपाली नोटमा समेत अङ्कित गर्ने स्वागतयोग्य

देउसी–भैलोमा हुने अमर्यादित गतिविधि रोक्न सरकार प्रतिबद्ध

आज भाइटीकाकाे उत्तम साइत बिहान ११:०७ बजे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक