बुध, कार्तिक २६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

इन्द्रजात्राको अवसरमा गल्ली म्याप्स एप अपडेट

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
इन्द्रजात्राको अवसरमा गल्ली म्याप्स एप अपडेट
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपालको स्थानीय म्याप सेवाप्रदायक गल्ली म्याप्सले आफ्नो एप अपडेट गरेको छ । इन्द्रजात्राको अवसरमा कम्पनीले काठमाडौं महानगरपालिकासँग सहकार्य गर्दै एपमा नयाँ अपडेट गरेको हो ।

सोमबार काठमाडौं महानगरपालिकाको कार्यालयमा भएको एक कार्यक्रममा महानगरकी उपमेयर सुनिता डङ्गोलले एपको नयाँ फिचर सार्वजनिक गरिन् । यससँगै इन्द्रजात्रा कहाँ कहाँ भइरहेको छ, इन्द्रजात्रा मनाउने बाटो कहाँ छ भनेर प्रयोगकर्ताले एपमार्फत नै हेर्न पाउन सक्ने भएका छन् ।

प्रविधि र परम्परालाई जोडेर गरिएको यो कामले प्रयोगकर्ताहरूलाई सेवा दिने उपमेयर डङ्गोलले जनाइन् । “गल्ली म्याप्सको सहकार्यले नगरवासीलाई इन्द्रजात्रा मनाउन सहयोग गर्छ । अब जात्राहरू मनाइरहेको स्थान एपमै हेर्न सकिने हुँदा सजिलो हुन्छ । महानगरले जात्रा मात्र नभएर वडा कार्यालय, सरकारी भवन जान पनि ‍कम्पनीसँग आगामी दिनमा सहयोग गर्ने छ,” उनले जनाइन् ।

जात्राका बेलामा रथ कहाँ आइपुग्यो भनेर थाहा पाउन यो अपडेट उपयोगी हुने गल्ली म्याप्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राज विक्रम महर्जनले जनाए । उनका अनुसार रथ, लाखे, पुलुकिसी, हाल्चोक भैरवमा जीपीएस राखेर ती कहाँ-कहाँ छन् भनेर एपमा वास्तविक समय (रियल टाइम) मा अपडेट दिइने छ । विशेषत: यसले जात्रा मनाउने व्यक्तिहरूलाई उपयोगी हुने उनले जनाए ।

त्यस्तै नयाँ अपडेटमा स्थानीय म्याप्सलाई प्रयोग गर्न निकै सजिलो बनाएको पनि सीईओ महर्जनले जनाए । यसका लागि ३६० डिग्रीमा हेर्न सकिने ठाउँहरू, सार्वजनिक शौचालयहरू, थप गल्लीहरू थपिएको उनले जानकारी दिए ।

यो पनि पढ्नुहोस्

नेपाल संवतलाई नेपाली नोटमा समेत अङ्कित गर्ने स्वागतयोग्य

नेपाल संवतलाई नेपाली नोटमा समेत अङ्कित गर्ने स्वागतयोग्य

१० घण्टा अगाडि
यस्ताे छ नवनियुक्त गृहमन्त्रीकाे निर्णय

देउसी–भैलोमा हुने अमर्यादित गतिविधि रोक्न सरकार प्रतिबद्ध

१० घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आज नेवार समुदायमा म्हपूजा

भ्रष्टाचार नियन्त्रण प्रधानमन्त्रीबाटै सुरु हुनुपर्ने खांँचो

नेकपा एमाले संसदीय दलको बैठक शुरू

जुवातास खेलिरहेको अवस्थामा १०७ जना पक्राउ

ब्लड क्यान्सर पिडित १३ बर्षीय सन्जयलाई बचाउन अपिल

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक