मङ्ल, मंसिर १२, २०८०
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार शिक्षा

महासंघ र सरकारबीचको सहमतिमा राहत शिक्षकको असन्तुष्टि

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
0
यस्ताे रहेकाे छ शिक्षकका १८ बुँदे माग

काठमाडौँ – आन्दोलनरत शिक्षक महासंघ र सरकारबीच सहमति भएको छ। शुक्रबार गृह मन्त्रालयमा भएको सरकार र शिक्षकका प्रतिनिधिको छलफलबाट संसद्‌मा दर्ता विद्यालय शिक्षा विधेयक संशोधन गर्ने समझदारी भएको हो।

तर, राहत शिक्षकहरुले भने सहमतिप्रति असन्तुष्टि जनाएका छन्।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले शिक्षकहरुले उठाएका माग सम्बोधन गर्ने सहमति भएको जानकारी दिइन्। उनले संसदको प्रक्रियालाई मान्दै शिक्षकहरुले उठाएका माग सम्बोधन गर्ने सहमति भएको बताइन्।

शिक्षकको समायोजन, तहगत प्रणाली र आवधिक बढुवाका विषयमा नेपाल शिक्षक महासंघ र विज्ञसमेतको प्रतिनिधित्व हुने गरी अध्ययन समिति गठन गर्ने र समितिको प्रतिवेदनबमोजिम आवश्यक कानुनी प्रबन्ध गर्ने सहमति भएको छ।

विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा भएका व्यवस्थाहरुमा संसद्को सार्वभौमिकतालाई सम्मान गर्दै संसदीय प्रणाली, अभ्यास र संघीय संसद सञ्चालनसम्बन्धी मौजुदा विधिबमोजिम प्रक्रिया अगाडि बढाउन सहजीकरण गर्ने सहमति पत्रमा उल्लेख छ।

यस्तै, नेपालका सार्वजनिक विद्यालयमा अध्यापनरत शिक्षकहरुको मर्यादाक्रम कायम गर्ने, कार्यसम्पादन मूल्याङ्कन गर्दा शिक्षकको हकमा प्रधानाध्यापकले र प्रधानाध्यापकको हकमा विद्यालय व्यवस्थापन समितिका अध्यक्षको मूल भूमिका हुने गरी व्यवस्था गर्ने विषयमा सहमति जुटेको छ।

प्रजातान्त्रिक आन्दोलन तथा द्वन्द्व प्रभावित शिक्षकको सेवा अवधि गणना गर्ने व्यवस्था गर्ने, प्रारम्भिक बालविकास शिक्षालाई शिक्षाको पूर्वाधारको रुपमा विकास गर्ने र प्रारम्भिक बालविकास सहयोगी कार्यकर्तालाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने विषय सहमतिपत्रमा उल्लेख छ।

शिक्षकको दरबन्दी मिलान तथा पद मिलानसम्बन्धी व्यवस्था स्थानीय आवश्यकता, विषयगत व्यवस्था, विद्यार्थी संख्या र विद्यार्थीको पहुँचलाई आधार बनाउने र यस विषयमा सम्बन्धित शिक्षा कार्यालयबाट समन्वय गर्ने विषयमा पनि सहमति जुटेको छ।

संस्थागत विद्यालय शिक्षक युनियनका अध्यक्ष होमकुमार थापाले सरकार र आन्दोलनरत शिक्षकबीचको सहमतिमा राहत शिक्षकहरूले असन्तुष्टि जनाएको बताए।

गत असोज ३ गतेदेखि शिक्षकको सरुवा, बढुवा र कारबाहीको व्यवस्था स्थानीय तहलाई दिन नहुने, शिक्षकलाई ट्रेड युनियन अधिकार दिनुपर्ने लगायत माग राखेर शिक्षक महासंघले बुधबारदेखि काठमाडौँमा आन्दोलन थालेको थियो।

यो पनि पढ्नुहोस्

सूचनालाई नियन्त्रण गर्ने निर्णयबाट पछि हट्याे सरकार

माथिल्ला कक्षाका उपलब्धि झन् कमजोर

१ दिन अगाडि
बीबीसीकाे  १०० प्रेरणादायी महिलामा रुक्साना कपाली

बीबीसीकाे १०० प्रेरणादायी महिलामा रुक्साना कपाली

१ हप्ता अगाडि
ShareSendScan

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्

टेकुमा सिटिजन्स बैंककाे  १ सय ८९औँ शाखा

टेकुमा सिटिजन्स बैंककाे १ सय ८९औँ शाखा

४ घण्टा अगाडि
अनलाइन निर्वाचनमा गम्भीर ७ त्रुटि, कडा कारबाहीको माग पुनः निर्वाचन हुनुपर्ने निष्कर्ष

अनलाइन निर्वाचनमा गम्भीर ७ त्रुटि, कडा कारबाहीको माग पुनः निर्वाचन हुनुपर्ने निष्कर्ष

४ घण्टा अगाडि
कमेडियन सिंहलाई १० हजार रुपैयाँ जरिवाना

कमेडियन सिंहलाई १० हजार रुपैयाँ जरिवाना

४ घण्टा अगाडि
अवैध लागूऔषध सहित पक्राउ

घुस रकमसहित प्रहरी नायब निरीक्षक पक्राउ

४ घण्टा अगाडि
स्वाधीनता संग्रामको मर्म र भावनाको सन्दर्भ र नेपाल–भारत सम्वन्ध

एंगेल्सकाे १६०औं जन्म जयन्ति

५ घण्टा अगाडि
नगदेबाली चिया, अलैंची, अदुवा र अम्रिसो निर्यातमा वृद्धि

नगदेबाली चिया, अलैंची, अदुवा र अम्रिसो निर्यातमा वृद्धि

५ घण्टा अगाडि

लोकप्रिय

  • नेवाः मिसा दबूको सातौँ बार्षिकोत्सव सम्पन्न

    नेवाः मिसा दबूको सातौँ बार्षिकोत्सव सम्पन्न

    0 shares
    Share 0 Tweet 0
  • टेकुमा सिटिजन्स बैंककाे १ सय ८९औँ शाखा

    0 shares
    Share 0 Tweet 0
  • दोश्रो संस्करण ऋग्वैदिक हिमालय विषयमा कार्यक्रम सम्पन्न

    0 shares
    Share 0 Tweet 0
  • देश र जनताका हिमायतीका नाममा !

    0 shares
    Share 0 Tweet 0
  • अनलाइन निर्वाचनमा गम्भीर ७ त्रुटि, कडा कारबाहीको माग पुनः निर्वाचन हुनुपर्ने निष्कर्ष

    0 shares
    Share 0 Tweet 0
Facebook Youtube TikTok
जनधारणा

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

भोलिदेखि काठमाडौं बन्द हुने

नेवाः मिसा दबूको सातौँ बार्षिकोत्सव सम्पन्न

युवा संघ र दुर्गा प्रसाईं समूहबीच ढुङ्गा हानाहान

मनिराज डंगोलद्वारा लिखित “बुद्धको कर्मवाद तथा चौथो “स”नामक पुस्तक बिमाेचन

के पाए जनताले ? नेताहरुले आत्मसमीक्षा गर्ने कि ?

भारतमा सुरुङभित्र फसेका ४१ जना कामदारको उद्धार कार्य जारी

साइट नेविगेशन

  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist